[Show all top banners]

BudoBaaje
Replies to this thread:

More by BudoBaaje
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लुरे नेपाल का भुरे साथी हरु
[VIEWED 9889 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-10 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



साह्रै कमजोर पनि रैन'छ होइ नेपाल त भुरा हो । गोडा सातेक् लाई त पछारेकै रै'छ नि त । युद्ध ले खङ्रङ भाका , खान नपाएर बाटाबाटै लास् लडेका , करोडौ को संख्या मा नरसम्हार  भएका , खान नपाएर भोकै अनी  लाउन नपाएर नाङै हिंड्ने , अभाव् कुशासन जर्जर अर्थतन्त्र  भोकमरी रोग गरीबी को सङ्रहालय जस्ता चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक लाई त पछार्दो रै'छ नि त हो । त्यत्ती सम्म त अझै पनि  गएगुज्री सक्'या  रैनछम् नि त । खाली यी  नेपाली हरु काम भनेको फिटिक्कै नलाग्ने भन्या ।  देश बिकास भएन , देश डुब्यो , देश खोक्रो भो ,  भन्या छन् ,   रो'का छन ,  कराएका चन । वहियात ।
चैने केरे बिशम परिस्थिती मा बाब्जूद् पनि चैने केरे देश लाई  यो सम्मानजनक  स्थान मा ल्याइपुर्याउन  जिउ ज्यान अनी जिन्दगी नै समर्पन गरेका , गरिरहेका अनी गर्न तयारी मा बसेका भूत भविस्य अनी बर्तमान का  सबै नेताज्यु हरुमा सबै ले आभार् ब्यक्त गरेस।
के गर्नु नाती नातिना  लाई नि नेतै बनाउनु जो  छ । यिन्ले बाटो खोल्दीये न नेरा नातिनातिना ले देश लाई चुस्न पाउछन । 
रिस त उठ्ला नि बाबै तिमी जस्ता देश का भलो चिताउने राष्ट्रभक्त लाई ,  तर रिस उठ्दैमा  प्याच्च सँगले   मुजी सक्सके  बुढो भनेर भनी चै नहाल है ।  

 
Posted on 09-09-10 8:22 AM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनौ र खै बाजे,
एक मुठी खरानीका लागि आफ्नो घरमा आगो लाउन तम्सने जनता, नेता र कर्मचारी बस्ने देश हरु यस्तै हुन्छन होला /
बाजे,
तै पनि चिन्ता नगरम अब चाडै बिकाश का  संकेत देखा पर्दैछन/
हाम्रो बायु सेवा निगम ले भुटान को जहाज भाडा मा लिदैछ भन्ने सुनिदैछ/ तेस्ले अब चाडै थुप्रो पर्यटक नेपाल ल्याउने छ र हामीलाई एक स्टेप अघाडी बढाउने छ/ 
धन्यवाद बाजे/
 
Last edited: 09-Sep-10 08:32 AM

 
Posted on 09-09-10 8:55 AM     [Snapshot: 107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लायो खुल्केपाटो !
चलाऊन त दक्षिने ले नि चलाऊन थाल्यो नि सप्पै भन्दा सस्तो मा दिल्ली जाने पिलेन जाबो ३२०० रुपैयाँमा  । के गर्नु  त्यो १५  दिन बस्ने झोले पर्यटक् ल्याएर? बेक्कार मा गौसाला र बागमती हगेर भ्रस्ट पार्नलाई । गयो नानी ,तिम्रो खै माइत हो कि घर हो  कुन्नी गयो। नराम्रो सित गयो ।
 आफुलाई नि घिट् घिट भये'छी चाँही जाम्ला आर्यघाट् भन्ने लग्थ्यो । अब त खै त्यो ध्वाँसे हर्ले कन्डो पखाल्ने पानी मा चोबलिन के जानु खोइ । करेन्ट सरेन्ट लाएर यतै चैने केरे खरानी हुन पर्ला।  


 
Posted on 09-09-10 8:57 AM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी: तलबाट माथि गन्दा हामी कतियौ स्थानमा पर्यौ त ?


अनी नि मैया साप त्यो भुटानी हावाइजहाज किनइमा के के महाभारत सुरु हुने हुन केही गान गुन सुनिएको छैन ?

होला होला ? देसले जनतालाई खुवाउन सक्ने खाध्य सामाग्री पनि उब्जाउ छोड्यो, काठमांडौ शहर लगायत अरु शहरी करणको बिकास देख्दा माओवादीलाई धन्यवाद नदिई बस्नु गलत हुन्छ।
धन्य खाडी मुलुक अनी नेपाली शहर तिमीहरुले हाम्रा जवान हरु सबै सोहोरिहाल्यौ गाउ घरमा कसैलाई सागर लैजानु परे मा जवान खोज्न अर्को गाउ जानु पर्छ ।
उत्पादकत्व घट्दो छ , माग बड्दो छ, कहाँ बाट आउछ त्यो डलर र भारु पनि ? अहिले त हाम्रा नेपाली दाजु भाई पनि निकै भ्रमण गर्ने भएछन, त्यो साइ बाबा को शहरमा जाने मात्रैले करोडौ करोडौ भारु साटिन्छ रे ?

धन्दा नमानौ , सुधार हुन्छ प्रजातन्त्र मा एस्तै हुन्छ, जादुको छडि बोकेर ल्याएको छैन, जङल बाट झरेका र झरेका जस्तैले राज्य सम्हाले पछी केको आसा ?
यो दसकमा त हैन आर्को दसकमा ठीक हुन्छ ।  कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए
हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो पनि हाम्रो लागि खुशीको खबर हो
त ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters