[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 161101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-10-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटो बाल्खो आर कथा हालेको होला नि चौतारिया , त्यो बोर्लिङा सिकाका होलान नि । चाख मानेर सुनो न केटा हो, रिकुटे हो कि भनेर डरामच्न । तिमीहरु त चाकका मात्रै कुरा अर्चो , धेरै नअरो है, फेरी कोइ आएर तिमिहरुको चाक नै झर्ने अरि सिम्ठिनाले निलडाम पर्ने अरि सिम्ठेला ।
 
Posted on 01-10-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear all, pls improve it. This is suppose to be the 1st Message in next Chautari VI. --- --- --- --- --- --- --- ----

चौतारी! चौतारी! चौतारी!

साँझोको बेला आरती लाऊँ कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको मादलु मेरो जाऊ गुरु धमधम!!
... ... ...

घुम्दैफिर्दै आइपुगियो चौपारीमा! ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्.
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा.चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला.

यहाँहरुका साथमा छन्.

सिरे(माडम् गुल्ट्याम Keep Rolling...)
भउते(जुन खोलिमा पानि छैन उही खोलिमा भोटी,
आफ्ना पोइलाई बासि मकै नाठे पोइलाई रोटी!)
मुन्द्रे(ए बाबा ठाकुरे!)
गोतामे(ए राता मकै!)
काका(हेर् सिरे केटा, मैले भनओ मान्!)
लाले(ए के भओ र, धर्मे स्यानाबा!)
चित्र!(मैना) र साथमा दादा, पुन्टे, नेपे अनि थप्रै थुप्रै दम्पतरीहुर!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको हाँगो नुगेर छोला कि
सल्लै हो जोवन कल्लाई हो?


Chautariko Photo comes here.
 
Posted on 01-10-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो बिर्खे जिम्माल खै? ऐले बेतका छडिले दादाका चाकाँ सुम्ला बसाम्छन, अनि बल्ल थाहा पाम्छन।
 
Posted on 01-10-06 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्तिले मिस्टेक भर हो.निम्न २ कुरा सुधारेको छु.

साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!!
... ... ...



नाम नमे(छापाको चौतारो) नै छुटेको बरा. अनि नेपेसाँहिला. अनि बिर्खे(जिम्माल), गालबहरु थप हुने.
 
Posted on 01-10-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a daju haru laai mero jadau hai pahila :P

a dada k lekheko yo, japani nai jasto dekhey mailey ta, aru ley lekhya ta bujhey tapaiko chai thyammai bujhey ta mari jaam la.

Yeso yo dhaago maa chireko ta ma aljhiye yaar, dhutt.

aba ta yeuta fer samatnu parla jasto cha, yetai bata nai samatau ki kya ho ??


:D :D :D

harkeDai
 
Posted on 01-10-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-10-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, अलिकति थप्दिम है,
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरि ५, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भौते गुरु र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतांयेले गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ।
ळ त ल जमौ अब,
उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।
 
Posted on 01-10-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***गल्तिले मिस्टेक भर ****

दादाको यो कुराले मलाई अर्को कुरा याद आयो - नेपालीमा अउँरेजि घुसाको -
कुरो पाँच - सात बर्ख अगाडिको हो। मेरो एक जना दाई थिए नेपालगंज तिरका। उनी अलि जान्ने सुन्ने थिए के रे त्यसैले अउँरेजी घुसाउनु पर्ने कुरै पिच्छे। एकदिन त उनको कुरा सुनेर म अवाक (अउँरेजी देखेर)। उनकै भाषामा है त -

" जीन्दगीको लाईफमा फस्ट ट्याम पहिलो चोटी, रात्रीको नाईट बस चढेर नेपाल गंज बाट काठमाण्डौ आको, कपालको हेयर इस्टाइल मिलाम्दै बस चढेको त बस्ने ठाम सिठ नपार ह्याङ्गि कन्डिसनमा झुण्डिएर आइपुगेँ"
:)
 
Posted on 01-10-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लालेको कुरो त मुलाई पाण्डब सुनुवारको जस्तै लागो -
ल दम्तरी हो गित सुरु गरम्-

हे अख्खम��.
डाँडा घरे काइँला बाउ कि पाँच वटी छोरी
जेठि देखि कान्छि सम्म सबै छुच्ची मोरी
कान्छि भने काली काली सारै नै दिलवाली

ओ कान्छी!!!!!!

एक एकै एघार, एक एकै एघार कान्छि नानी लाइदेऊ पियार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

अछता पाती सिन्दूर देउराली भाकेको
बसौँला जोडी लौ परमेश्वरी तिमिलाई मागेको
(मागेको कान्छि है मागेको कान्छि)
खोलि देउ है ढोका त्यो मनको
विसाउन देऊ भारी यो जोवन को

दुई र पाँचे पच्चिस, दुई र पाँचे पच्चिस हाँस्दै खेल्दै माया बसेछ
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

कुखुरे बैँश यो कान्छिलाई कतिमा चढेको
तिमी सिता म हुँ राम कलियूग को
(कलीयूग को है कलीयूग को)
चोलियामा लौ माया बस्यो नि
फरियामा यो मन फस्यो नि

पाँच र दुइ ले बाउन्न, पाँच र दुइ ले बाउन्न यो गाउँ छोडि नजाऊ टाउन
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

नसन्काउ आँखा ए काली नानी दिल चोरि लगी दिउँला
न फुकाऊ धेरै रिसको पोको रोइरने पार्दिउँला
(रोइरने पार्दिउँला है रोइरने पार्दिउँला)
माया तिमि नरिसाऊ ठुसुक्क
दिलै खोली हाँसिदेऊ मुसुक्क

सात र दुईले बहत्तर, सात र दुईले बहत्तर तिम्लाइ लान मलाइ भो हतार
माछि जालैले (हे वोइ वोइ)
भुतुक्कै पार्यो नि हो कान्छिको रातो गालैले

:)
 
Posted on 01-11-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिर्खेले हँसायो है लास्टाँ!
 
Posted on 01-11-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता त मध्य रात हुन लाग्यो केरे, ल त मैले तअर्को चौपारी खनि सके, अब उतै भेटम्ला ।
 
Posted on 01-11-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेले पनि नेपालीमा अउरेजी घुसाउने कुराको बारेमा कतै यो पढेको थिएँ, कत्तिको साँचो हो थाहा छैन। एउटा केटाले अर्कोलाई दिएको गफ;

"हिजो क्या र्या...ग भ नि यार। म चैँ हल अगाडिको क्याफेमा च्वाँक गर्ललाई टक दि'राथेँ। क्या इन्जोय भइरा'थ्यो। यस्सो ब्याकतिर लुक गरेको त, मेरो अंकल हामीतिर यत्रा यत्रा आँखाले क्वार्क्वार्ती लुकिङ। म कस्तो फ्राइटेन भएँ भने!
तेसपछि भागेर रन्दा रन्दा.....!
(रन्दा=दौँडिदा)
 
Posted on 01-11-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्वाल र दादाको अउँरेजी चैं खुँखार गो है। चौताराँ लडिबुडि (सिएमएलबी) अरीं है मैले।
 
Posted on 01-11-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HANA< KYA BAAT

Asti matrai jasto lag6, name le tyo chautaro banako. Katti 6ito bite din puni yo chautaro ma. lau sai haru abu name ko arku chataoi ma vet hum........

Name ko naya chautaro jane baato:-)

- http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=26626
 
Posted on 01-11-06 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन अझै बिट नमारेको?
 
Posted on 01-11-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले ३०० बनाउँछ र मैले ३०१ बनाउँछु भनेर बसेका होलान नि, म जस्तै। :-)
 
Posted on 01-11-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउते ३०१ मैले नै बनाइदिइ, कस्तो ट्याम मा आचु----------------
फेरि नि रमाइलो अर्न नया चौतारिमा आम है, बाटो त माथिनै देखाको छु के रे ?
 
Posted on 01-11-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-11-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-12-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरे किन कोइ छैन भनेको त म त पुरानो चौतारियापो आचु । कुर्दा कुर्दा कोइ पनि आउदैनन के रे, केटाहरु कता जमे भनेको त नया चौतारिमा पो जमेचन । मैले त राजुको पपि भुकेर चाल पाए । आजकाल त पशुपतिले राजुलाइ कता पठाचन, पपि मात्रै एक्लै एक्लै लुखुर लुखुर गाम चाहार्च । एक चोटि त लुते कुकुर देखापरेको थियो के रे, पपिले झम्टेर खोए कता भगाएच कुन्नि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters