[Show all top banners]

himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टुक्रिएका कबीताहरु
[VIEWED 5149 TIMES]
SAVE! for ease of future access.
Posted on 04-25-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुक्रिएका कबीताहरु

1
रक्सी खाँदै कबीता लेख्ने मेरा साथी हरु हो सुन्
आज मैले कबितलाई रक्सी खुवाइदिए
कति गुनासो पोखी मलाई तिम्रा बारेमा
"हरेक साझ् तिमी पिउुथेउ रे र कबीता लाई सधैं सत्र बर्से तरुनी को रु पमा व्यबहार गर्थेउरे"
कबीता बिबस् थीइरे कर्म् गर्नै पर्थ्यो।
आज हेर कबिता मात्तीएकी छे तेही सत्र बर्से तरुनी झैर मलाई जिस्काइ रहीछे
म् कबीता मत्तीएे को फाईदा उठाउँदै छु सोच्दई छु
कबिता को होश् नहुन सक्छ
म् कबी न जो हु
मैले यही मौका मा कबितालाई जब् र्जस्ती गरे भने सन्तुस्टी पाउन सक्छु
कबीता:कहीले कबी मत्तीएर दु:ख् पाउछे
कहीले आँफै मत्तीएर् दु:ख् पाउछे

छुटीनु को पिडा त अङ्गुर लाई सोध
त्यो पनि अझै वाईन् पिउदै सोध,
"जुन् दिन देखि अङ्गुर आफ्नो रुख बाट् छुट्टीएर्,बाफिएर्,कमलो मन जस्तो श् रीर लाई फुटएर नचिने झै गरी बोत् ल मा बस्यो"
महिनौ बर्षोउ पछी तिमी वाईन् पिउछौ।
र अङ्गुर को पिडा सम्झदै आफ्नो पिडा वीरसन्छौ।
छुट्टीएका हरुले छुटीएकहाँरुको पिडा बुझ्छ्न

कहिले कही सुर्योदएे- सुर्यअस्त जस्तो लाग्छ
चाअरा हरुको खोजीमा निस्केका चराहरु गूड्मा फर्कीए जस्तो लाग्छ,
गैइ रहेछ न् कि फर्की रहेछ न्
म् ठ्मायाउन सक्दिन् र सुर्य लाई हेरी बस्छु


4
तिमी आयोउ, थाहानै नदीइ
सोचेउ तिमी म् भित्र छौ तर पाइनौ
अनी छुराले मेरो छातीलाई छि या छि या पारेउ
अझै खोजी रहेउ आफुलाई तर पाईनौ
मेरो मुटुलाई टुक्रा टुक्रा पारेउ
तिमी ले बुझेनौ र मलाई तहस् नहस् पारेउ
सोधेको भ ए के हुन्थ्यो?
थाहा छ?
मैले तिमीलाई मन भित्र सजएको थिएए !तर तिमी ले बुझिनउ!!

कस्तो माया लाइएछ्- नक्क्ली नोट् जस्तो
निधारको खोट् जस्तो
बर्षाओुउ पुरानो कोट् जस्तो,
कस्तो माया लाइएछ् -नदुखेको घाउमा मलम् पट्टी बा धे जस्तो
गुन्द्रुक् लाई चुक् अमिलो हालेर सा धे जस्तो
आफुले आँफैलाई जब् र् जस्ती बा धे जस्तो।
कस्तो माया लाइएछ्!

भन्छौ माया छैन
चिहाइ रहेछ मेरो माया तिम्रो माया को कुना बाट्- हेर् त
भन्छौ माया छैन
बोलिरहेछ मेरो माया तिम्रो आँखा को गहिराई बाट-सुन् त
भन्छौ माया छैन्
देखिरहेछ मेरो माया तिम्रो छाअती को बिच् बाट- चिहाउ त
भन्छौ माया छैन
अैइ रहेछ मेरो माया तिम्रो सम्झना को सागर् बाट- छाम् त
माया तिमी भित्र बाट् चिछ्याई रहेछ र मलाई बोल्लाई रहेछ।
तिमी भन्छौ माया छैन!
 
Posted on 04-27-07 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै ठानि तिमिलाइ मन भित्र सजायेछु
नजिक सम्झि तिमिलाइ आखा भित्र बसायेछु
गल्ती भयो छमा पाउ माया भनि बोलायेछु

सिरानिमा तिमिलाइ राखी भुसुक्क निदायेछु
सपनिमा तिमीलाइ देखि बारम्बार बिउझेछु
गल्ती भयो छमा पाउ माया भनी बोलयेछु।

लगन गाठो जुर्ला भनि सिन्दुर् पोते मगायेछु
तिमिले साथ छोडि दिदा मैले सन्सार् गुमयेछु
गल्ति भयो छम पाउ माया भनि बोलयेछु।
 
Posted on 04-27-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गहिरो भाव छ दाइ हो कि भाइ को कबितामा। अझै निखार्दै जानुस्, शब्द संयोजनमा ध्यान दिनुस्, यो भन्दा सुन्दर् सिर्जना बन्ने छ। अस्तु!
 
Posted on 04-27-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Rahulvai,
i will do my best!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters