झन्डा आन्दोलन
सम्पूर्ण साझाबासी नेपालीहरुमा हार्दिक अनुरोध !!!
हाम्रो देशमा बिदेशी हस्तक्ष्यप बढी रहेको बेलामा हरेक राष्ट्र प्रेमी नागरिकले आफ्नो आफ्नो ठाउँ बाट राष्ट्रप्रेम र राष्ट्रियता देखाउनु जरुरी छ। बिशेष गरी सीमबर्ती जिल्लाहरुमा हस्तक्ष्यप मात्र नभएर अतिक्रमण पनि हुँदै आएको छ। यो सबैको समाधान नागरिकतह बाट हुन गाह्रो छ। तर हामी चुप लगेर बस्नु हुँदैन।
त्य्सैले हामी नागरिकतह बाट झन्डा आन्दोलन गरौ। हाम्रो नेपालको घर घरमा राष्ट्रिय झन्डा फहराउँ। झन्डा हाम्रो एकता हो, हाम्रो पहिचान हो। यो कुनै पार्टी वा संस्थाको आग्रह होइन, यो एक राष्ट्रप्रेमी को अवहाँन हो। आजै आफ्नो आफ्नो नेपालको घरमा झन्डा आफ्नो घरमा कुरा गरौ।
घर घरमा झन्डा फहराउँ।
जय नेपाल !
जय नेपाल ! !
जय नेपाल ! ! !

Last edited: 18-Oct-08 04:07 PM