[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 (ॐ)चौतारी ६९(ॐ)

[Please view other pages to see the rest of the postings. Total posts: 603]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  

[VIEWED 204854 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चौतारी - ६९

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६९ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी कार्यालय
समय-- बिहान ८ देखि ५ (आ-आफ्नो स्थानीय समय)
ओभर ट्यामको नि व्यवस्था छ

अफिस चीफ ---- श्री बिर्कै जिम्माल
असिस्टेन्ट अफिस चीफ --- श्री राहुलदाइ
सिनियर अकाउन्टेन्ट ----- सुश्री ठूली देवी
ट्रान्सपोर्टेसन अफिसर ----- श्री पून्टेदाइ
ईन्टर्टेनमेन्ट अफिसर ---- श्री कुमलवा बिरादर
गजल अफिसर ---- श्री भौतेकाजी
कविता अफिसर ----- श्री दीप ज्यो, श्रीमती मास्टर्नी नानी
जासूसी अफिसर ----- श्री चित्र बादुर
आर्ट अफिसर ----- सुश्री तिरा कुमारी
बेबी सिटिङ अफिसर --- श्रीमती सान्नानी
चौतारी बनाउने अफिसर(इलिन्जियर) ----- श्री ह्यारी
फोटूगार्फर ------ श्री चिप्ले
किचन अफिसर ----- श्रीमती दुर्गेश्र्वरी
स्पोर्टस् अफिसर ----- श्री ग्वाँचूराम
कथा(स्वस्थानी)अफिसर ---- श्री गालब कुमार
बल्खु अफिसर ----- श्री गोतामे ज्यू
भेडियो अफिसर ---- श्री सानुकान्चो
हेल्थ एवं नेपा-हिन्दी कविता अफिसर --------- श्री म्याड्डू भैया
आलु चना अफिसर ‍‍‍‍‍‍------ श्री चनादाइ
ग्याङ फाइट अफिसर ------- श्री निसान्त
नेपाल जाने अफिसर -------- श्री नेउचे बाँदर

Last edited: 13-Aug-07 01:44 PM

The postings in this thread span 31 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-17-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नमस्ते है गम्ले सप्पैलाई
जिम्माल बा, राहुलदाइ, रिठ्ठे, ठूली, ग्वाँचे, हरी, सानिमा, भौते, चिप्ले, चित्रे सबैलाइ शुक्रबारे जदौ
 
Posted on 08-17-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ठुलिले मलाई black mail गर्या हैन? ल जा त!!!!

जेठी: ठुली
माइली: दुर्गे
साँहिली: नेप्चि
काइँली: तिरु
ठाइँली: मास्टरनी नानी
राइँली: सान्नानी
अन्तरी: मुन्नि
कान्छी: सब्बु
 
Posted on 08-17-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नियमापत्ति चिप्ले!

हेरि यो लिस्टोमा हाउँरि बाँसको मुना जस्ति नातिनीलाई आदरणिय माष्टरनी नानि भन्दा पनि माथि राख्न पाइँदैन है, नत्र टायरा भगवतिको घोर प्रकोप बाट तिमिलाई कसैले बचाउन सक्दैन!
हहुहुहुहुहुहोहोहोहाहाहहहहहुवाहुवाहुवाहुवा.....
 
Posted on 08-17-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
New update

जेठी: nepche di
माइली: durgi di
साँहिली: masterni di
काइँली: sunima di
ठाइँली: sanani
राइँली: sabbu
अन्तरी: thuli
कान्छी: tiru
 
Posted on 08-17-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चित्रे के छ?
 
Posted on 08-17-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
कति बिबाद हो?
लौ अब लिगलिग को दौड गर्ने जो पहिला पुग्छ त्यसैको नाम लास्ट मा ।
यस्को सबै छनबिन गर्ने जिम्मा जिम्माल बा को एक्लो समिती लाइ दिने
 
Posted on 08-17-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
पर्बते मेरो पनि जधौ
के छ अनी हामी सञ्चै?
 
Posted on 08-17-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जदौ पर्वते!

मेरो एक्लो समिति बनो भन्देखुन सपै भन्दा लिस्टोको मास्थिर मेरो नाउँ नआए सम्म गाम्लेहरुले लिस्टो मिलो भन्न थाल्दैनन।
त्यसेले, ऐश्वर्या राय को स्टाइलमा - " ना बाबा ना, चाहे कुछ भि हो जाए, मै समितिमे नहिँ बैठने वाला"

Posted on 08-17-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
देखाउनु पर्दैन त्यो औंशी र पुर्णेमा मात्रै झुल्किने टायराको डर। त्यस्तै परे २.२ पाउण्डको पुष्टकारीको पोका चढाउँला तथास्तु भनिहाल्छिन्।
 
Posted on 08-17-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Posted on 08-17-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
जिम्माल बा एउटा 'ट्रीक्' निकाल्नु होस् अनि गेम
खेलाउनु होस् त्यस्पछि सबै फसेर आफ्नो 'पोजिसन्' थाहा भैहाल्छ नि ।
यस्तो जासुसी गर्ने त चित्रे हैन? खै नयाँ चौतारी बनाम्न लाए जस्तो छ ।

सबै ठिकै भन्नु पर्‍यो रिठ्ठे
 
Posted on 08-17-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हाहाहाहाहा!

खास अलि चौतारीमा लेख्ने बानि बढि भएकाहरुको त कुरा हरु पढ्दा पढ्दा ‌+/- २-५ बर्षको रेन्जमा उमेर मिलाउन सकिएला कि जस्तो लाग्छ मलाई!

उदाहरण- ठुल्दाईको उमेर‍= 38 बर्ष (५ बर्ष जोड घटाउको एक्युरेसिमा)

Posted on 08-17-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ठिकै छ नि त, जिम्मालको नाम सर्वोच्च ठाउँमा राखिदिउँ कुरै खत्तम।
 
Posted on 08-17-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Posted on 08-17-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
टेस्टिङ्

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- source:- ठूली
जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो

जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू

Posted on 08-17-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
टेस्टङ् २

चौतारीवासीहरूको वरियताक्रम:-(source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो

जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू

Posted on 08-17-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
source:- ठूली khit khit khit
 
Posted on 08-17-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लौ आज अलि ब्यस्त छु र बिजी छु। भ्रमण तालिका मिलाउदा मिलाउदा लास्टा गाह्रो नि हुने डिफिकल्ट नि हुने के भाको होला। जहिले नि टेन्सन भएर तनाव मा हुने भन्या

आइतबार सबेरै घरबाट् टिरेन, अनि फेरि टिरेन, त्यसपछि हवाइ अड्डा। हवाई जहाज चढ्ने १ घण्टा चानचुन मिनेट। डेत्रोइट भन्ने हवाइ अड्डामा ३ घन्टे आराम। अनि फेरि ४१ मिनेट उडान रे। त्यो डेत्रोइट भन्ने ठाउंबाट गाडि मै १ घण्टा रे। ३ घण्टा कुराएर ४१ मिनेट, भन्नाले ३ घण्टा ४१ मिनेट

कसले भन्छ अब पिलेन बाट छिटो पुग्छ भनेर? ढिलो पुग्ने रैछ।
अनि १ हफ्ते सघन प्रौढ शिक्षा। बिहान ८ बजे देखि बेलुका ९ बजे सम्म किलास रे। यस्तो पनि हुन्छ संसारमा? हुन्छ, अंरिकामा।
 
Posted on 08-17-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
नयाँ चौतारी जानेबाटो
 
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters