[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  
[VIEWED 270074 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-27-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रउसि मा पौडिन पाइन्छ, चिलिम् मा उड्न पाइन्छ। कंगारुलाई हराउन गाह्रो भएको ले त हराउनु को मज्जा सय गुणा, झिल्के ब्रो।
बंगालीले दुष्ट छिमेकिलाई हराए जस्तै, सम्भव छ। त्यसैले हाम्रो पार्टि ज्वाइन् गरि हाल्।
 
Posted on 03-27-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, रौसी खाने मात्रै हो र रौसीमा त पौडी खेल्ने बेबस्था मिलाछम हाम्ले त हाम्रो पार्टिमा, हेर त म भरखर पौडी खेलेर आम्दैछु ।
तिमी पनि एक डुबुल्की मारेर आइहाल हाम्रो स्विमिङ पूलमा!
 
Posted on 03-27-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुरो र ग्वाच बुरो को कुरा सुन्दा त मैदानमा गयर ३ बलमा १८ रन हान्दिउ जस्तो लाग्छ, के गर्नु अब आफ्नै फुर्ति लाउन नहुने, त्यो मुनाफ पटेलको बलमा चौका हानेको हिजो जस्तै लाग्छ, एअरलाइन्स कपमा पनि जे होस् कस्ता कस्ता सङ्ग प्राटिक्स म्याच खेलियो। यो किरिकिरि (Cricket) ले त सारै गर्नु गर्यो नि एकपालित, किर्तिपुर देखि पुल्चोक्, टुडिखेलदेखि सानो गौचरन चौका र छकका नहानेको ठाउ नै छैन

आफु सङगैका शक्ति गौचन उपकप्तान भै हाले आफु यहा.......

-------
यो सबै भन्नुको अर्थ---------- कतै अनुभवको आधारमा अध्यक्ष पद पाइन्छ कि भन्ने आश हो हा हा हा हा

ल है म त १ ट्यान्कर रौसि जहा छ त्याहा आउन तयार
 
Posted on 03-27-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सान बुढाको वार्निङ् सुरु भो

 
Posted on 03-27-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो को बायो डाटा हेर्दा त अध्यक्ष् निर्बिरोध् होला जस्तो छ।
यो राहुल् बुढोले पहिले नै आफ्नो मनोनयन फिर्ता लिसकें क्या र। नत्र मेरो बायोडाटा नि कम ता को छैन हो।
१९८३ देखि को अनुभव, शक्ति त जन्मि सके कि त्यतिबेला। टुंडिखेल् र सानो गौचरण हाम्रो मैदान्। टुडिखेल् देखि इलाहाबाद् सम्म खेलियो, जम्मा जम्मि १ओटा स्वर्ण पदक् नि जितियो। हाम्रो बा आमा ले खेलेर खाने भो भनेर साप् सङग ह्पारेकोले अहिले यहा पुगें, नत्र.........................

जे होस्, झिल्केलाई अध्यक्ष को पदमा प्रस्ताब म आफै गर्छु। केटाहरु ताली बजाउ!!!!!!!!!
 
Posted on 03-27-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी मलाई २ जना गन्नुस, हजुरको पार्टीमा :-)

ग्वाँचे, म हउरकै गामतिरको कुरो अरेको हो। जरामुनीको फर्याङ्क-फुरुटमा हैन र ! कस्कसको कुरा काट्ने हो लिस्टो बनाएर राख्नुस।फेरि बिर्सेला। :-)

ए तितौरी, तिमी हाम्रै गुरुपमा बस्नु पर्छ है नानु ! दायाँ-बायाँ मन डुलाउन हुन्न बाबै ! :p

झिल्के, हाम्रो गुरुपले त रउसिको समुन्द्र बनाएर अनि रउसी-जहाज ( पानी भए पानी जहाज हुन्थो के रे) लिएर सररररररर घुम्न जानीहो। नक्कली लिएर आउ, अनि नक्कलीलाई चपक्क साथमा राखेर रउसी-जहाजको टुप्पोमा बसेर रउसीको समुन्द्रमा " आइ एम फ्लाइङ" भन्दै गीत गाउला नि, टाइटानिकमा जस्तै। :p
 
Posted on 03-27-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब राहुल बुढो कपिलदेव, झिल्के चाहि सचिन, कि कसो? इलाहाबाद त होइन हैदरबादको लाल बहादुर शास्त्री स्टेडियम, ra कलकताको इडेन गार्ड्नमा पनि १०-१५ रन त बनायकै हो क्यारे। खेल्नको लागि कह पुगियन यार, बिजयवडा देखि मङगलोरे, अनि भोपाल देखि भुवनएश्वर तर खेल्न भन्दा पानि धेरै water botlle बोकियो 12th man भयर

अब राहुल बुढोलाइ कोचको जिम्म्मा दिनु पर्यो,

भौते गुरु ल अब नक्कलिलाइ कति सम्झनु अब मेरो आखा त सानो सानो चिटिक्क परेको आखा भयकि नानि (Japanese girl) संग जुदि राख्या छ, नक्कलि सङग छोडपत्र भयको कुरा सुनायको त कस्तरि मक्ख परेकि, आखिर झिल्के न पर्यो
 
Posted on 03-27-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है गाम्ले हो म त ढले अब, भोली भेटम्ला, मउसब चौतारीमा ।
 
Posted on 03-27-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ झिल्के, खुशी को कुरो सुनायौ । त्यो चिम्से आँखा भाको लाई चाँही न छोड्नु नि ।
दिलदार मान्छे सँग हजार दिल रमाउछन ।
झिल्के ब्रो, एक्सेलेन्टे ।
 
Posted on 03-27-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिलदेबको (राहुल बुढा ) HIGHEST score कति हो? यसो हामिले पनि थाहा पाउ न..

मैले त अझ सम्म century हान्न सकेको छैन half centuries त ६-७ वटा हानियो होला


-----------
चिम्सा आखा भयकि नानिले पनि छोड्ने हो कि भन्ने डर छ
 
Posted on 03-27-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के म त राम्रो खेलाडी म परिन । हाम्रो जमाना मा १०० स्कोर त विनिङ स्कोर थियो, कहाँ को हाफ सेन्चुरी र सेन्चुरी को कुरा। विकेट् कीपर् परें, आफ्नो पालो मा २-४ चौका नि हान्ने मौका मिल्दैनथ्यो। क्याच् चाहि धेरै समाइयो। काम् नै समात्ने।
 
Posted on 03-27-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम् अहम् !

गाँव वालो,
जे भे नि मैले सान्नानि कै पार्टि मा बस्ने निधि गरे लौ जा , प्रेसिडेन्ट् अफर् गरेको देख्दा त जाम्जाम् लाथ्यो उता फेरि कानाँ गीत् बज्यो के "'आखै मा झल झलिsssss हितै को दौतरिsssssसुटुक्कै नबिर्सिनु है .......भन्ने अनि
सान्नानि जिन्दाबाद् ।

ओइ भौतेदा रौसि जाहाज मा लियोनार्डो डि क्याप्रीयो बनाउने रे झिल्के लाइ :D:D :D ओ ल ल आउ झल्के आउ यतै हाम्रो पार्टि मा।

झिल्के चिम्सा आखा वालि लाइ चाइ नछोड नि फेरि नक्कलि लाइ जस्तो :)
 
Posted on 03-27-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty. bharkhar padhibhyaye
bhautelai duiwota ganne re .. um..malai... ma pani 3 janale jati ta khelna sakchhu so ..malai 3 jan agannu ma hajurkai party ma .
 
Posted on 03-27-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल बुढा, यु आर ग्रेट, त्यसैले त भन्छन् नि बाघ बुढो स्याल तन्नेरि
 
Posted on 03-27-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manvi ke bhaneko 3 jana le jati khelna bhanyaa :D
okay manvi =3 aba haamro party maa 8+3= 11 jana bhayum yayyyyyyy
 
Posted on 03-27-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhelli haru!!!
 
Posted on 03-27-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त अब घर तिर लागें, नयाँ चौतारी बनाए छ भने चियाउन पर्ला चिलिम तानेर । अड्डा भन्ने को पाठ्शालामा छुट्टी भो । दिन भरि कम्युटरमा बसेर दोहर्याएर खोज्या जस्तो ( रिसर्च् भन्छन् खैरे ले) गर्ने हो। के थाहा गोरुलाई चौतारिमा चिलिम् तान्दै बसेको। अस्तु। तारेमाम्। घर् जाम्।
 
Posted on 03-27-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे अझै ढल्या रैन्छ, एक बोतल थप सोल्टी ठीक हुन्छ। जान देउ जम्मैलाई उतै, झन हाम्लाई भोज को बेलाँ मोज, आऽऽऽऽऽऽऽऽऽऽऽ
अहिले सप्पै कराका छन, हार्दा था पाउछन!
 
Posted on 03-27-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब!! तिमीनै होला नि झेली ग्वाँचेभाइ हार्नथल्यो(कि हारिसक्यो, मनमनै हेर्या भे'पो था हुन्छ) भनेर निद्रा नै लागेन छ
हेरत नुनु गर्न ग'को मान्छे टुप्लुक्क आएको? ल है मानवी त तीन् जना पो हुनि रे ।देवरजी ह्जुर कसरी दुइजना फेरि?
तेता नगएर ठिक गरेउ तितु तिमीले नि सुन त के के गरिर;छन् रौसिको पौडि खेल्ने अरे
 
Posted on 03-27-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

game sakiyo ?
tyra 3 jana ho ke ma yeklai barabar
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters