billdeblasio
More by billdeblasio
What people are reading
Subscribers
Please log in to subscribe to billdeblasio's postings.
:: Subscribe
|
जंगबहादुरको समय : भारत भन्दा धेरै गुणा माथि थियो नेपाल
[VIEWED 3067
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
billdeblasio
Please log in to subscribe to billdeblasio's postings.
Posted on 10-12-15 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?" उताका दुतले भने , "भारतका कार्यकारीणी / राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ , हजुरलाई पनि तेती नै दिन्छौँ । " जङ्ग बहादुर कड्किए , म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँँ , तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो । यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले "हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो " भनेर अनुदान लिन मानेनन । बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे । यो हो हाम्रो गौरवसाली ईतिहास.. आज त्यही भारतको एउटा नाथे दुत आएर हाम्रो देशका सर्बोच्च ब्यक्ती राष्ट्रपती , प्रधानमन्त्री , ठुला नेताहरुलाई आफ्नो औंलाको ईशारामा चलाऊन खोज्छ , थर्काउन खोज्छ र नमान्दा नाकाबन्दी सम्मको त्रास देखाउन खोज्छ । हामी हेपिएको उनीहरुको तागतले होइन , आफ्नै पर निर्भरताले गर्दा हो । हाम्रो पाखुरामा तागत नभाको कहाँ हो र , सबै चीज उसैले बनाएर दिन्छ , हामी सुती सुती खान सिक्छौँ । हामी नेपाली हैनौँ , गड्यौला हौँ । अब त अत्ती भयो , अझै पनि जाग्ने बेला भएको छैन र ? आफ्नो आत्म सम्मान खोज्ने बेला भयो । जागौँ , देशले राष्ट्रप्रेम मागेको छ
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS to F1 Status. |
TPS To F-1 COS |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Nepal Likely to Get 60-Day TPS Notice |
NEPAL TPS IS GONE |
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
TPS cancel bho bhane k garne? |
मुद्दा हाल्छन होला र ? |
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue |
Bill to Protect TPS and DED Recipients |
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला |
A legit Non-Profit organization "United For TPS Nepal " |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|