[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  
[VIEWED 170104 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
The postings in this thread span 20 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-27-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाइ।

कहिलेकाहिँ त कस्तो चित्त बुझ्ने कुरा गर्छिन् ठूलीबुइनीले हैनत पुन्टेदा :D :D

मैले नि दर्शन फर्काए है ठुल्नानी

ल मलाइ त निंद्रापो लiग्यो नुनु गर्छु एकैछिन.......... बाहिर जाडो छ आज..ब्यानब्यानै पाँचै बजे उठेर दैलो-कुचो गर्दा गर्दाभर्खर् सकियो सप्पै मेलापात गैसके घराँ मुन्छे जति.....
 
Posted on 10-27-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो कबिता पतियोगीता हुँदै छ कि के हो? सपै जना एक से एक कबिता फुराउदै चन

नमस्ते सप्पैलाइ!!

:-)
 
Posted on 10-27-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु भिडिओहुर त पिले अर्न पर्थ्यो, तर यो नमेको भिडिओ त के हो, गाँठे! राती ३ बजे चौतारीको धागो खोल्ने बित्तिकै ठुलो आवाजमा "ट्याँ ट्याँ ट्याँ, टिं टां टुं, ट्याँ ट्याँ ट्याँ...." बाजा बज्दा त तो ढोक्सी बोक्सीको सवारी हुन लाएच के रे भुनेर सातै गो! धत्!

"कविता लेख्न उक्सायो चौतारीको पीपल
नजानेर यस्तो पो भो, आफैंलाई LOL."

मर्न नसकेको च्याँसे बज्जेले नि पेटै फुट्ने अरि हँसायो त नि! कस्सो पेटको ईलासस्टिक निकै दरो र'च र, नत्र त बडाम् बुडुम् फुटी सकेको!

अनि के रे, यि ठुल्बुईनी त राम्रो बोल्न थाली अचेल भनेको, धेरै नि बोल्न थालिन् कि के हो? हि हि हि तिम्री ठुल्भाउजुको हाम्लाई झटारो हान्नि आँट? लाम ला'र देखाईदिन्छु माईली, साईंलि, काईंली, राईंली, ठाईंली, कान्छी सबलाई! :p
 
Posted on 10-27-06 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले काम पाएनौ कि के हो? किन जिस्काउचै ।

पून्ते दाई बिर्सनुभो अस्ती ठुलिभाउजु ले घरमा छिर्न नदिनु भाको । दिर्सु भो त्यो जदो मा सिउ सिउ गर्दै रात् बिताउनु भाको। हाम्ले नदेखेको हो र।
 
Posted on 10-27-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मिथो बोल्छे थुल्नानि, ए ....थुल्नानि म लाइ नि सिकाइदेउ न तिम्रो जस्तो बोल्न :p

कविता लेख्न उक्सायो चौतारीको पीपल
नजानेर यस्तो पो भो, आफैंलाई LOL." :D:D
मर्नि अरि हसायो च्यासे को कबिता ले :D


रोल्न् २२ हाजिर् मिस् :-)
 
Posted on 10-27-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी आज स्कुल बन्द । मिस् लाई निन्द्रा लागिरा छ रे । तितौरी अब तिमी नि कुम्ले को बनी सिक्न थालिछौ ।
 
Posted on 10-27-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन :o ठुल्नानि जिस्काको हैन ,मलाइ साचै मिठो लाग्छ तिम्ले बोलेको ... रिसायौ म सँ ? :S
 
Posted on 10-27-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू, नमस्ते है मेरो!

के हुँदैछ यहाँ? कविता प्रतियोगिता? मेरो त अचेल कवितै फुर्दैन भन्या, व्यस्तताले भन्ने कि केले भन्ने।

फुरिहाल्यो भने लेखम्ला एकछिनमा।
 
Posted on 10-27-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा चौतारीलाई कान्ला मुन्तिर मिल्काईसकेछन्।
लु धकेलेँ मैले सिरानमा।

नमे कता लाएछ कुन्नि, अर्को चौतारि चिन्ने बेला भओ अस्तो लाउछ मलाई!
 
Posted on 10-27-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa namaskaar aaram hunuhunchha ? :D
 
Posted on 10-27-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो तितौरी!
सन्चै छु भन्नु परो बा, सास चलेकै छ, आश जिवितै छ! :)
तिमी क्यार्दै छौ नि? भान्सा भओ?
 
Posted on 10-27-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D hasaaunu bho सास चलेकै छ, आश जिवितै छ re hehe.
 
Posted on 10-27-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि आँए है चौतारीमा
 
Posted on 10-27-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:डि, तितौरी हे हे हे :डि :ओ हि हि हि

जदौ माष्टरनी नानी! अनि गाथमा आरामै?
 
Posted on 10-27-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्ते है सबैलाई ।
 
Posted on 10-27-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु जिम्मालबा! अलि सन्छो छैन ... टाउको साह्रो छ अस्ति देखि ..सास पनि चलिरहन्च चौविसै घन्टा.....मुटु छाम्यो कि ढकढक गरि'राहुन्च जतिवेला पनि .. रात पर्यो कि झपझप निद्रा लाग्च दिउसभरि दौडादौड मात्रै हुन्च

हजूरको के छ नि ? :)

कटरिनालै नमस्ते फर्काए है अनि चौतारीमा स्वागतम छ
 
Posted on 10-27-06 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कटरिनालाई मेरो नि नमस्ते छ है, पहिलो पटक चौतारि गाममा आएछौ स्वागत छ!

के हुनु माष्टरनी नानि, हजुरलाई चाईन्जो टाउको साह्रो पेट गिलो हुने रोग लाओ अस्तो छ!
झाँक्रि बोलाम्न पठाम? :)
 
Posted on 10-28-06 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाई! सप्ताहान्तको बियरले फिट्टू बनाओस् सबैलाई भन्ने हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।
 
Posted on 10-28-06 12:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
जिम्माल बा झाक्री पाइन्च र एतi हुदि गाउमा............( हसाउनु भयो )

म त घ्यू र माम खाएको gautam jee
 
Posted on 10-28-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि शरणम् प्रभु हरि शरणम् ।
राम शरणम् प्रभु राम शरणम् ॥
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Nepal TPS has been Extended !!!
Embassy of Nepal might be able to help extend TPS for Nepal
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
If you got nothing to lose, fight tooth and nail explore every avenue
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters