हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ? स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
नमे, तिमीले भनेका कुराहरु बास्तबमै सहि छन्। बिगत केहि दिन देखि भइरहेका यस्ता कुराहरुले हामीलाई साझाबाटै बिरक्त लाग्ने अवस्था सृजना भएको छ। तरपनि केहि ब्यक्तिहरुले गरेका त्यस्ता कार्यबाट वाक्क भएर आफ्ना मित्रहरुलाई चटक्क छोडेर जानुपनि त राम्रो होइन नि। फेरि तिमी त चौतारीका अभियन्ता, त्यस्तो मान्छे भएरपनि त्यस्तो कुरो गर्ने?
अब, हामीहरुले पनि यहाँ नमेले हामीलाई छोडेर जान हुन्छ कि हुदैन भनेर Poll राख्नुपर्ला जस्तो छ। आजकाल Poll को निकै चल्ती छ क्यारे। आज पुरै अमेरिका भोट हाल्दैछ।
************************************************************** ल है त गाउँलेहरु,
क) हुन्छ ख) हुदैन ग) थाहा छैन ******************************** ख) हुदैन
ह्या कस्तो कुरो अरेको नमेले नि । काँ छन ति फुटा मेरो मा त HIDE अरेको छ कइले नि देखिन्न ........आssssssss.....हेर्दिन मु त ।अनि खेरि त्यो के जाति नाश सत्यानास हुने अरेर कल्ले हेर्च बरै । मुइले त त्यो के जाति शब्त नि निकाल्दिन ।
ल यो ठाममा भोट हालम्, म पनि "हुँदैन"मा हाल्छु। नमे, त्यस्तो बाहिरी कुराको कारणले चौतारीलाई यसरी माया मार्न भएन। यसपाली मलाई अनुरोध गरिसकेको हुनाले म नयाँ चौतारी बनाइदिम्ला तर यसमा नमेको पनि सक्रिय सहाभागिताको आशा गर्छु, साथै अर्को चौतारी बनाउन नमेलाई आवश्यक हौसला मिल्नेछ भन्ने कामना गर्छु।
क) हुन्छ ख) हुदैन ग) थाहा छैन ******************************** ख) हुदैन
नमे, तिमीले भनेका कुराहरु बास्तबमै सहि छन्। बिगत केहि दिन देखि भइरहेका यस्ता कुराहरुले हामीलाई साझाबाटै बिरक्त लाग्ने अवस्था सृजना भएको छ। तरपनि केहि ब्यक्तिहरुले गरेका त्यस्ता कार्यबाट वाक्क भएर आफ्ना मित्रहरुलाई चटक्क छोडेर जानुपनि त राम्रो होइन नि। फेरि तिमी त चौतारीका अभियन्ता, त्यस्तो मान्छे भएरपनि त्यस्तो कुरो गर्ने?
मेघले ढाकेर आकास ढाकिन्न घाम, आँधिले चाहे पनि उडाउन्न आँधि र मेघ आकासमा मडारीए त के भो घामका किरण बनेका चौतारीयाहरुलाइ केहि डर हुन्न खहरे उर्लेर आए त के भो नदी बनेको नमेलाइ बगाउन सकिन्न
ए ठुलि किन गाली गरेकि? आउदैछु नि, एकछिन् त्याँ तितौरि र म अस्ति तिम्रो दाइजोका सामानहरु खोलेर हेर्दै थ्यौँ क्या। ओहो भोट् हाल्ने दिन भनेर था नै थेन् नि त। लौन नमेले किन त्यस्तो कुरा गर्या? हाम्रो चौतारी त साझा भन्दा छुट्टै जस्तै जस्तै भैसक्यो नि अब त। त्यत्रो चौतारी प्रथा शुरु गर्ने मान्छेले नै हरेश् खाए हाम्ले के गर्नि नि? हुदैन है हुदैन छोडेर जान।
नमेले हामीलाई चटक्कै छोडेर जानु हुन्छ कि हुदैन?
क) हुन्छ ख) हुदैन ग) थाहा छैन ******************************** ख) हुदैन
हैन, ए नमे! संसार बिकृति बिहिन दुधको दुध, पानीको पानी, स्वच्छ भए त भै हाल्थो नि! स्वर्गै हुन्थो। तिमी हाम्ले जे जति च्याठेनि तेस्ता पात्तिनेहुर बुरबुर्ती उम्रि रहन्छन् के रे। तेसैले बरु धेरै च्याठेर आफ्नै मस्तिष्क खल्बलाउन भन्दा, ईगनोर गर्दिम्, खुरुक्क आफ्नो बाटो लागम्। तिमी हामीको बाटो त थाहै होला के रे...सिऽऽऽऽऽधै चौतारी! ;)
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
TPS cancel bho bhane k garne?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.