[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 210536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-19-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बजिया , तिम्लाई हड्सन खोलामा जिम्दै गाडौ, बज्जे गोबरमा हानेको मुख भ्न्दो रछ मलाई ।


सप्पैलाई नमस्कार , जदौ अनी तारेमाम रिठ्ठेलाई चै दुई लाता ।


के भन्छ आज त फ्राइ डे पो होत गान्ठे लहरे लु त एसो फ्राइ गरेको फोटो हेरम खान नपाएनी हेरेर चित्त बुजाम , परेको म बेह्रौला । 


 


 
Posted on 06-19-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे गमे सुरु हुनै लाग्यो, तर मैले हेर्न छोडि सकें, फाईनल चाइने आईतवार सांधे एघार हाम्रो टाईम, तिम्रा थाहा छैन, एइ टाईममा सुरु हुन्छ, कस्को कस्को बिच हुन्छ त्यो नि बाल भेन, म त यो वीकेन्द बिजी, सुत्नु छ मस्त।
 
Posted on 06-19-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त जे भएनी दक्षिण अफ्रिका फाइनल मा नपुग्या भएर धुक्क छु म त


आफुले त हेरिन्छ मजा लेर -


हिजो गेम पो असली गेम त - ७ गेम लगातार जितेर आठौ गेम त्यो पनि नाक आउट गेम मा चिप्ल्यो


क्या मजा आयो यार


 
Posted on 06-19-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा।


हैन पुरे, यो लहरे लाई मर्मत गर्नै नपुगेको जस्तो छ । बिग्रेको कार जस्ताइ बेकार का घ्यारघ्यार कराउदो रहेछ ।


 
Posted on 06-19-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल खाना आयो हर्के दाई



 
Posted on 06-19-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई, त्यो लहरे लाई मरम्मत गर्नी भे त सब्से अगाडि मै हुन्छु नि, समातेर जमिनमा गाड्दिन नपुग्या, समायेर फन्-फनि घुमाएर थचार्दिन्छु म एल्लाई ऐले! साची कस्लाई रिस पोखुम भैरा बेलाँ यो लहरे फट्-फटाउन पर्नी?


 
Posted on 06-19-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-19-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी खाने निहूँले तिम्रो घरमा आँउला
मौका मिले रानीबनमा घुम्न जाँउला
मौरी घुम्यो रसैलाई नभन्नु है कसैलाई कसैलाई


शुक्रबारे जदौ सबै कामचोरहरुलाई।


चौतारीमा काउच चाहिने भएछ, हेर जवाना खराब।
जिम्मालबा, कबिता गजब गयो।
ठुल्दाइ, रिट्ठे, बैरे, बाउचा, पूरे, सान्नानी, हर्के अनि नाम छुटेका सबैलाई तारेमाम्।    


 
Posted on 06-19-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले आज पनि सपना देखिरा रहेछ -


कत्ती सपना देखु पर्ने पुरे लाई पनि


हिजो दक्षिण अफ्रिका जित्या सपना देखिराथ्यो


आज मलाई कुट्ने सपना देखिराछ -


पुरे वो पुरे देख देख सपना - अब अरु केही गर्न बसके पनि सपना देख्नु पर्‍यो नि हैन पुरे -


बरु दक्षिण अफ्रिका फाईनल मा पुग्या - पुगेर जित्या अनी कप उचाल्या नि देख्या हो कि अनी


म्यान अफ दि म्याच अनी म्यान अफ दि टुर्नामेन्ट कल्लिस ले लिएको देखिरा हो पुरे -


हेरिराख है सपना - दिवा सपना


 
Posted on 06-19-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, बाउचालाई मर्मत होइन उसको डायट फेर्नु पर्छ। बासी भात, wrapper को मम त्यो पनि अचार् होइन कि केचपसँग खाएछी के होस्? 
 
Posted on 06-19-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले मार्ट्साब के हो कता बेपत्ता एतिका दिन


के छ ल सुनाउनुस् ल


आज चाँही चिप्ले ले ठुल्दाइ लाई नमनपर्ने गीत टाँसेछ -


एस्तो पनि गीत हुन्छ भनेर कराउन आउछ अहिले ठुल्दाइ -


 
Posted on 06-19-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले सर ।
हो हो चिप्ले, लहरेको डायट् फेर्नै पर्ने भो। र्‍यापरको बासी खाएसी मुखबाट कहिलेइ ताजा कुरा निस्कदैनन।



अब चिप्ले गीत मलाई मन पर्‍यो लौ जा। लहरे लाई के को टनटन ?


 
Posted on 06-19-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही गीत मैले हाल्दा चाँही नमनपर्ने


अहिले चिप्ले ले हाल्दा चाँही मन पर्‍यो रे ल नेमापत्ती घोर नेमापत्ती


ठुल्दाइ ले दुई जिब्रे कुरा गर्‍यो - आश्चर्य घोर आश्चर्य कलयुग भन्या एही होला


घोर कलयोग -


आज त ठुल्दाइ लाई कती रिस उठिरा होला - कुच्या अनुहार टाँसेको छ छ - धेरै अनुहार कुचाएर टाँस्नु हुँदैन दाई


फेरी अली अली चाउरी पर्‍या अनुहार पुरै चाउरी पर्ला - एउटा सुझाव नि  


 
Posted on 06-19-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटै गीत नि मनपर्ने मन नपर्ने हुन्छ, किन नहुने ? मज्जाले हुन्छ।


नारायण दाई को गीत लहरे गाको कल्ले मन पराउछ। धोबिहरु समेत इरिटेड हुन्छ। त्यस्तै हो।



लहरेले हाल्दा परिस्थिती बेग्लै अहिले परिस्थिती अर्कै।


ट्याम ट्याम कि बात है जानी।


 
Posted on 06-19-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब दुई जिब्रे ठुल्दाइ सँग नि कुरा गरेर सकिन्छ -
 
Posted on 06-19-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<नारायण दाई को गीत लहरे गाको कल्ले मन पराउछ। धोबिहरु समेत इरिटेड हुन्छ। त्यस्तै हो। >>>

thik bhannu bho thuldaai le, as alwayz!

 
Posted on 06-19-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुरे हिजो देखी बहुलाइराछ - बिचरा पुरे च्व च्व च्व
 
सान्नानी
Posted on 06-19-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मेरो भाईको कती खेदो खन्छौ हो गाउँले हो? जुन बेला चौतारी छिरेनी एउटा न एउटा ले मेरै भाईलाई तथानाम भनिरा देख्छु। एउटा हुन्छ नि? मैले पो जे भने नि भन्ने हो नि भाईलाई माया गरेर बाँदर भन्दा नि रिसाउदैन म सँग त
 
Posted on 06-19-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सान्नानी लोल - छैन रिसाको किन रिसाउनु -


ओ गाम्ले हो सुन्या हो सान्नानी ले भन्या - ध्यान दिनु भन्द्याछु


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters