hetterika!!
Replies to this thread:
More by hetterika!!
What people are reading
Subscribers
Please log in to subscribe to hetterika!!'s postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 629]
[VIEWED 314341
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 32 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-15-07 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी -८७--
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा,
दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका,
GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean -
नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose –
पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने
नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष
महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha –
सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते,
Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,
Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa -
माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy -
जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त -
निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute -
दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे,
nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us
- नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap -
ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol -
गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी,
copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam
- सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal
- सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi -
कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक
स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

|
|
|
The postings in this thread span 32 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा जिम्माल बुढाले घाटी सुक्ने गरी फलाकेको लागेछ त, हैन भने हाम्रो हरितालिके पनि त अरु दिन भाले बास्नु अघी नै चौतारीमा छिरेर 'सबैलाई नमस्ते गरे ताअाआ' भनेर दिन भरी बेपत्ता हुने कलाकार नै त परे नि अहिले भने चाँजो मिला'र अली लामो लेख्याछन बाबै अब त हाम्री ठुल्नानीलाई पनि नमस्ते गर्दा गर्दा वाक्क दिक्क प्याक्क भएर बिचरी सुस्ताउन थालिछिन् जस्तो छ अरु त अरु चौतारी कै गरिमामय पदभार सम्हालेर बस्नेहरु पनि हिजो आज मुख नि देखाउन आउँदैनन, हाम्रै लहरे बौचाको कुरा गरम, जिम्माल बुढाले झन भरपर्दो, टिकाउ एक्मात्र इमान्दर, कर्तब्यनिस्ठ भनेर लहरेलाई 'चौतारी रसरङ प्रधान' को पदमा मनोनित गरेर सम्मान गरेको पनि पानी मै गयो अब चाइन्जो जापुनिजहरु र जरामुनी बस्नेहरुले नेपाल बन्द गरेर बसेको कुरो पनि सोर्है डलर ठीक लाग्यो मलाई पनि कुरै गर्ने हो भने कती हो कती, कुम्ले आफु त भासियो भासियो बिचरो हाम्रो मदनवाले के खाइद्या थ्यो र सङै लिएर भास्सिन, मदनवा ले जे होस् हासो ठट्टा गरेर रमाइलो गर्थ्यो लु अब मुसा कुद्न लाग्यो नि आफ्नो पनि बात् मार्दै गरम्ला दोश्रो राउन्डको जदौ सबैलाई
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-27-07 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गाम्ले हो मेरो त घर जाने बेला हुन लाग्यो आइ मिन डाक्टर साबकोमा २:४५ को त्याम देको छ। अब के के गर्ने हो किन्नी आफुलाई दर लागिरा छ  ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् व्हाटस् अप के हुँदै छ । बिर्खे बुदोको खुस्कियोकी क्या हो। ठुल्दै जा ने सिरौला। रित्त्थे के गर्दै हो।। सुन्तले, हरी, ठुलि, मिस दिदी लाई पनि तारेमाम्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको तारेमाम सहित मंगलबारे जदौ।
१२ बर्षमा एक चोटी झुल्के नि हरि ले कुरा चाहिँ असली नै गरेका हुन् क्या रे। नामै त हरि, सधैं मन परि। १२ बर्षे कुम्भ मेला जस्तो झिलिमिलि मात्र होइन तिरिमिरि गरेर गए छन्। होइन, लहरे बौचा खै भने? उफ्री न उफ्रे सि रिठ्ठेको नि उही ताल हो ( सुक्या ताल)। जाँचै भए नि, पाँचै लम्बर आए नि, चौतारी धाउने बुढोको नाम कसैले सम्झेन छ, चित्त यसमानेमा बहुत दुख्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर त अस्ती तिजाँ खाँ हैन र ठुलीईीई
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली, आलु काट्ने चक्कु पनि भिरेर जाने हो कि, डर लाग्छ भने!

|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अह लहरे बौचा छु दु हालखबर? कता बेपत्ता हो यार तिमी? ठुल्दाइ, त्यो त कामचोर, माया मार्ने गाउले हरु को मात्र बखान गर्ने लिस्ट पर्यो तेस्मा त ठुल्दाइ देखिनु भनेको त साह्रै नराम्रो कुरो हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली डाक्टरको मा दाँत पर्दर्शन हो?
आइ मिन एक्जिबिशन।
नत्र आहा भन्ने खालको सक्कली दाँत पैसा तिरि तिरी किन देखाउनु परेको होला? हामीलाई देखाए पैसा नि लाग्दैन। उल्टो आहा गर्दै डाहा गर्ने हुन्छ। ङिच्च पारेर देखाइ दिए हुन्छ चौतारीमा। जानु पर्दैन डाक्टर, ट्र्याक्टरको मा।
लहरे बौचा नि ब्यस्त हुन थाल्या जस्तो छ। शायरी वायरी छैन?
कि शायरी भएको डायरी घरमा छुट्यो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एही छु म रित्थे, आउन पो नभयाको।। अली अली काम छ। तेसैमा बेस्ट हो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल फुर्यो सायरी दुर से देखा तो अन्दे उबलरहेथे, पासा जाके देखा तो गन्जे उछलरहेथे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाउँमा थिएं एक्लो म त बजारमा तिमी, सयौंमा खोज्दा भेटें मैले हजारमा तिमी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर से देखा तो हसिना मुस्कुरा रही थि दुर से देखा तो हसिना मुस्कुरा रही थि
पास जाके देखा तो भैस् कुछ चवा रही थि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाइ बिगरेर के भो फेरी बनैदिउँला त्राजेदी परेर के भो फेरी अर्कै सँग लुव गरिदिउँला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दूर से देखा तो पाइजामा लट्का हुवा था, दूर से देखा तो पाइजामा लट्का हुवा था, दूर से देखा तो पाइजामा लट्का हुवा था, दूर से देखा तो पाइजामा लट्का हुवा था, नजदिक जाके देखा तो भि पाइजामा हि लट्का हुवा था।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२ घण्टा सम्म कोइ न चियाउने नि हुंदो रैछ। साचै, हाम्रो चौतारीलाई के भाको यस्तो?
कुन डाँकाको आँखा लाग्यो, खुशी जम्मै पाखा लाग्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ डाँकाकै आँखा लाग्या हो, २ घण्टा सम्म पनि कसैले नच्याउने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ डाँकाकै आँखा लाग्या हो, २ घण्टा सम्म पनि कसैले नच्याउने
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नया चौतारी खन्दा भुत् प्रेत डांका सबैलाइ मन्साएर सुरु गर्नु पर्ला जस्तो छ। बरु कस्ले खन्ने हो नया चौतारी?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ट्राइ मारम् है त
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी -८८--
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-27-07 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोहि नय गाम्ले छ, नाम् टास्नु पर्ने?
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS To F-1 COS |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Nepal TPS decision |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
TPS to F1 Status. |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Don’t Just Read—Join the Conversation |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal Likely to Get 60-Day TPS Notice |
TPS Sakiyo Tara Case is in Court. |
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
EAD HELP NEEDED URGENTLY! |
Need Help of IT consultancies |
मुद्दा हाल्छन होला र ? |
NEPAL TPS IS GONE |
TPS cancel bho bhane k garne? |
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|