Samrat Singh Karki
Replies to this thread:
More by Samrat Singh Karki
What people are reading
Subscribers
Please log in to subscribe to Samrat Singh Karki's postings.
:: Subscribe
|
के गरि रा छन् त SLC topper हरु ?
[VIEWED 12064
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Samrat Singh Karki.
Please log in to subscribe to Samrat Singh Karki's postings.
Posted on 12-10-19 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले जे गरि रा छम तेइ गरि रा छन्, त्यो भन्दा उल्लेखनिये केहि गरेको भेटिन, अलि उल्लेखनिये भनेको डा भट्टराई हुन् जो डाक्टर नि भए प्रधानमन्त्री नि भए, अरु चै खै के खै के , हाम्रो पालाको एक जना topper चै येतै ohio तिर डाक्टरी गरि रा रैचन, त्यो बेला SLC topper हरु को बोलि लाग्थियो, +२ हरु ले ३ लाख बाट बोलि लौथे उनको बोलि चै ८ लाख मा लागेछ कुमारीपाटीको एउटा +२ मा, बोलकबोल मा उनको पढाई येस्तरी चिप्लियो कि slc का topper १२ को नतिजा मा top १०० मा सम्म परेनन्, तेस्पछि अधोगति ऐले सम्म जारी छ, सबै भन्दा तेज भट्टराई चै ऐले i com फेल उपेन्द्र यादव को second man भएर खैनी मोली रा छन्, ८ topper हरु न धनि भा छन्, न आध्यामिक भाका छन्, न समाज परिबर्तन का नाइके भा छन्, ५ जना topper त phd होल्डेर छन्, अब phd भनको ठुलो लाग्ला, not anymore , गूगल र copy paste को भर मा भाका PHD होल्डेर हुन् यिनीहरु, इन्टरनेट बन्द गरेर ३ पगे को proposal लेख भन्यो भने सक्दैनन् यिनीहरु आफ्नो सन्तान लाई topper होइन म जस्तो allrounder बनौनुस
|
|
|
|
_
Please log in to subscribe to _'s postings.
Posted on 12-11-19 12:46
PM [Snapshot: 119]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सलाम साप! केहि बिमति र हल्का गन्थन राख्न चाहें: ०. एक दुइटा competitive exams झुक्किएर top गरेपनि एस एल सी टपर चाहिं हैन है म. भ्रम नहोस। १. गूगल र copy paste को भर मा भाका PHD होल्डेर बिहार तिर होलान, यता त undergrad project पनि कपि पेस्ट गरेर पास हुँदैन। Plagiarism मा परेर चिप्लिन्छ
२. allrounder भनेको के? सस्तो junk food खाएर फुटबल जस्तो फुलेको भुँडी allrounder भन्ने कि नभन्ने? अझ घरि यो गर्यो, घरि अर्को गर्यो गर्दै जीवन चलेकोलाई अल्राऊण्डर भन्ने?
३. पढेर मात्र नहुने चाहिं हो रहेछ। आफैसित आइ एस्सी कामचलाउ पास गरेको मन्दबुद्धिलेले बिहारको नम्बर देखाएर शिक्षा मन्त्रालयको जांचबाट MBBS छात्रवृत्तिको त पड्कायो पड्कायो, अहिले अमेरिकामा डाक्टरी गर्दै छ। मैले राम्ररी चिनेको त्यो एउटा हो, तर अरु धेरै छन्। नेपालमा नक्कली डाक्टरलाइ कारबाही भए पनि यता कसले सक्ने?
४. आइ एस्सी पछि नक्कली सर्टिफिकेटले scholarship चिप्लाएपछि फेरी इण्डियन एम्बेस्सीको स्कलरशिप पाएको फोन आयो. मेहनत गरेर पढ्नेलाई लाइफ गिभ्स सेकेण्ड चान्स भनेको यही हो.
५, तर, एम्बसीको फोनपछि काठमाडौ आइपुग्दा त्यो सिट नेताको सन्तानले चिप्लाएपछि जिन्दगीमा पढेर खाइन्न्न जस्तो लागेको थियो, तर अझै पढियो। माओबादीले त्यो बेला बुद्धि भुटेर जंगल लगिदेको भए अहिले मन्त्रि नभए साम्सद पक्का भैन्थ्यो होला।
- आठ क्लास देखि ट्रेनिङ्ग गरेपनि ठ्याक्कै दश क्लासमा आँखा कमजोर भएर ब्रिटिस लाहुरे भिड्न नपाको अर्को 'अल-राऊण्डर'
Last edited: 11-Dec-19 12:49 PM
|
|
|
Samrat Singh Karki.
Please log in to subscribe to Samrat Singh Karki's postings.
Posted on 12-11-19 7:47
PM [Snapshot: 842]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"- "तपाई मान्छे ठिक लाग्यो, तपाईको बिमति र गन्थनमा भोलि थप मेरो गन्थन थपौला, अजो लाई नमस्ते "सलाम साप!" भन्नु भयो खुसि लाग्यो अर्को चोटी "सलाम सर" भन्नु होला .. "साप" भन्दा कस्तो पुलिस पुलिस सुनिन्छ, पुलिस संग हाम्रो खानदानी दुस्मनी छ, गाणतन्त्र आए पछि एउटा पुलिस ले मेरा नजिकका एकजना कट्टर राजतन्त्र समर्थक लाई थापाथली मा हत्कडी लगायो "हिरो बन्नलाई" तेस्को बदला लिन मेरा अर्का दाई ले दरबारमार्ग को इन्स्पेक्टर लाई रति उठाएर भैरबनाथ गण मा लगेर बाधेर रातभर उल्टो झुन्डाएर बूट बजार्नु भयो, गिरजा को ठाडो आदेशले उहाको जागिर चट, यो साला गणतन्त्र न हाम्लाई फाप्यो न देश लाई, तेश दिन देखि पुलिश लाई जता भेट्यो उतै बजौना मन लाग्छ
|
|
|
All The Way
Please log in to subscribe to All The Way's postings.
Posted on 12-12-19 9:14
AM [Snapshot: 1081]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I heard about that incident, तिम्रो दाईं Robin चाई lasti क्रेज़ी हो. तिमि भाईं पक़ाई चाबहिल्ल तीर को हनूँ पर्च. क़ीप ऑन राइटिंग, लाइक रीदिंग योर पोस्ट .
|
|
|
Samrat Singh Karki.
Please log in to subscribe to Samrat Singh Karki's postings.
Posted on 12-12-19 7:36
PM [Snapshot: 1289]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All the way : त्यो घटना अलि Xtreme नै थियो , हुन पनि २५ बर्से ठिटो ले गणतन्त्रको जग हल्लाको थियो, प्रचण्ड त्यो बेला येति त्रसित थियो कि नेपालको प्रधानमन्त्री भई सके पछि पनि आफ्नै मातहत को सेना को मुख्यालय जान थुर थुर हुन्थियो, आफ्नो कर्येकाल भर त्यहाँ पाइला टेक्ने आट गरेन , तेरी खेर डिफेन्स मिनिस्टर बादल भन्ने थियो, तेस्लाई चै आफ्नै सेना ले कुकुर जति नगन्ने, एकचोटी भकुन्डे बेसी भन्ने ठाउँमा आर्मी को ब्यरैक निरिछ्यन भ्रमण मा आको, कटवाल थर का हाकिम सप ले ठाडो आदेश दिनु भो " को हो त्यो मु**जी बादल, तेस्लाई ब्यारेक को gate बाट छिर्न नदिनु " अब आदेश को पालन गर्ने पर्यो, gate खुलेन , बादल आपमनित भएर फर्के, तेस्को बदला लिन बादल ले कटवाल लै हटाउन खोजे, तर बादल को पछि लाग्दा प्रचण्ड कै जागिर चट, ऐले बादल नेपाल देश को गृह मन्त्रि भा छ भन्ने सुनेको छु
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Nepal TPS has been Extended !!! |
Nepal TPS decision |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
TPS to F1 Status. |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
What is the purpose of an F1 student visa in the U.S.? |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
#MAGA#FAFO is delicious |
Any input on remote jobs(IT related or Sales or Marketing)? |
Don’t Just Read—Join the Conversation |
Supreme Court allows Trump to end TPS for Venezuelans |
Nepal TPS |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|