हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ । आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ? स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के बिर्सिएर के तिमीले लेखेर लेखिन्न अब मेटेर मेटिन्न स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
नमस्कार अरे सबै मेर गाम्ले दाजु भाइ दिदी बैनीहरु लाइ । धेरै समय पछि आज चौपारिमा आउने मौका पाएको थिए । समय को सदुपयोग गरेर चौपारि मा घाम ताप्न आको त कोइ पनि रहेनछन। ल त म अहिले लाग्छु पनि मिस मेरो रोल न १३ हो । हाजिर अर्दिनु होला । नमस्कार
आज म बिहान सबेरै चौतारी आएको थिएँ, अम्रिका गाममा त राती नै थियो होला, चौतारीबासीहरूको चौतारीया नामको लिष्ट टाँसेर गएँ, दिनभरि त यति व्यस्त भैयो कि फेरी आउनै पाइनँ, यहाँ त के के भैसक्यारैछ, चौतारी बाँगेर नि सोझीसक्या रैछ, आफूले त होस्ते हैंसे पनि गर्न पाइनँ। लौ जे भए नि आज साँझदेखि अलि फुर्सद भो। सान्कान्छा नि आज झुल्किएछ चौतारीमा, जरामुनि (Germany) बाटै हो सान्कान्छा तिमी?
ए कुम्ले, म यहीं छु। पुन्टे दाई चैं झारफुक गराउन जानु भएछ।
त्यो सानी नानी कस्तो नाचेकी याहूको भदैहरु हो कि ?? अनि खेरि लास्टा नाकाँ सिंगान पुछेको पनि कस्तो सुहाएको :D
ल सप्पैलै नमस्कार है । सानोकान्छालै नि नमस्कार ।
कति घुम्छन् यि चित्रे र ठुळ्नानी आज उतापारि काल्नाँ घाँस काट्न जाउ तिमुर । काम गर्ने हैन खालि घुम्ने मात्र लौरोले हिर्काउन नपुगेको .......( अब मार्छन मलै ठूली र चित्रेले--म त भागे --हुनत चित्रे सपना देखिरा होला )
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Nepal Likely to Get 60-Day TPS Notice
Are you ready to know the truth?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.