सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ । दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ । नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ । दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता । शुभकामना उधारै छ रहरको पैचो पोहोरको तिरेकै छैन फेरि दशैं आइसकेछ दशैं उता आइज भन्छ आफु यता परिस्थितीको बन्दी परेको छु अचेल दशै म सँग रीसाएको छ दियो छन धुपहरु किनेको छु भजन पनि बजाएकै हो मन् ठ्याम्मै मान्दैन खै किन हो मन तस्बिरका पिङ्गमा मच्चिन्छ पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ म पनि मन हुन पाए?
आज भाईटीकाको अवसरमा दिदीहरूलाई फोन गरें, रमाईलो भयो। सानो हुँदा सँगै खेल्ने, पढ्ने रमाइलो गर्ने गर्थ्यौं, तर अब समयले हामीलाई सात समुद्रको दूरीमा पुर्याइदिएको छ। ती दिनहरू सम्झँदा निकै रमाइलो लाग्छ। म हाम्रो बालककालको फोटू टाँस्दैछु र सबै दिदी बहिनीहरूलाई भाइटिकाको शुभकामना व्यक्त गर्न चाहन्छु।
ए चित्रे सबै जना कस्तो क्युट् हो तिमिहरु! but your little sis looks sooo adorable :-)
ओहो अनि मिस्टे ले पनि कस्तो रमाइलो गरेछ दिदि स टिका लाएर :D
पुन्टेदा, हजुर् ले दिनुभा खाम् चै रित्तो थियो है :p हेलिकप्टर् दिम्ला तिहाराँ भन्ने दाइ ले त रित्तो खाम् .. हरे ..:p ठुल्नानि तिम्ले कति भेला पार्यौ दक्षिना सुनाउ त !
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.