[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 129186 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-06-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेशिव!!! के गर्या हो यस्तो
 
Posted on 11-06-06 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिस रिसाको जस्तो छ है, चौतारीको रुप रंग बिग्र्‍यो भनेर
 
Posted on 11-06-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहू त कति चिटो दौडेको ।हरितालिका( हरे, हरि जे भनेनि भो ) पछि पछि दौडेको ....:):) । ल ल दौड प्रतियोगिता.....
 
Posted on 11-06-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दौड् प्रतियोगिता मा प्रथम् हुने लाइ पुरस्कार् को ब्यबस्था छ - एक् डोको धान् मिस् को खेत् बाट मिस् ले दिने रे :p
com'on keep running ....faaaaaaaaaaassssssstttttt.
 
Posted on 11-06-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धान चामलको कुरो चाँहि मलाई बिस्वास लाग्दैन।
अस्ति तिहारमा भैलो खेल्दा उठेको चामल सबै मैले पाउने भन्ने कुरो थियो क्यारे! खोइ त केहि भेट्या होइन!!
 
Posted on 11-06-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक डोकै धान दिने था' भएन उति बेला, अल्लि चाडो दुगुर्थें नि त
 
Posted on 11-06-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै हो भन्या, कुम्ले तिमि पोल् नखोल न सबै छिटो छिटो कुदेको हेरुम् पहिला :p हरितालिका तपाइ फस् हुनुहोला जस्तो छ है :D
 
Posted on 11-06-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फस् हुनेगरि दुगुर्चु भन्या, मिसको खेताँ आलि नै सान् साना बना' रैच, लडिहालियो भने खुट्टो सुट्टो भाँच्ला भन्नाको पीर
 
Posted on 11-06-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डोकोमा धान् कसरी अडिने? काफल् जस्तै है तिरु?
 
Posted on 11-06-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :)
पराल संगै लाने होला नि :)
 
Posted on 11-06-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के त सान्नानि हाम्ले काफल् ल्या'होइन बिर्सियौ ?
 
Posted on 11-06-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काहि जे बोल्यो तेहि हुदो रहेछ । साच्चै त्यो साझामा देखिने नांगाखाले चित्रेले दिक्क लागेर साझा आउने निकै कम भको थियो र मैले यो चौतारीको सुरुमा यस्तै हो भने त आउन बन्द हुन्छ कि भनेको तेस्तै तेस्तै हुन लाग्यो । हुन त अहिले त्यो कुरामा धेरै सुधार आएको छ तर पनि जुन प्रबिर्ती बिकास भयो त्यो फेरि नहोला भन्न सकिन्न । जे होस मलाइ यसले दिक्क लागे पनि चौतारीको रमाइलो फोरम सधै यस्तै रमाइलो हुदै जाओस भनने चाहना छ।
खासमा यो चौतारी २९ हुनु पर्नेमा २८ पो भएछ र यो कुरो चित्रेले सुरुमा पत्ता लगाको थियो । अब अर्को पटक देखि चौतारीको हेड इन्जिनियर ( धागो सुरु गर्ने) जिम्मा चित्रेलाइ दिएर म अलि सु्स्ताउने बिचार गरेको छु । चौतारीको रुप रेखा तय गर्दे याहा पुर्याउने सबैलाइ नमेको तर्फबाट मुरी मुरी धन्यबाद ।
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-06-06 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा धेरे रमाईलो गरेछन!
ल सबैलाई नमस्कार छ!

हन नमे के भनेओ तेस्तो? अब चाइन्जो तिमी नै हो नि हेड इन्जिनेर त गाँठे!
चौतारीभरि यस्तो खुल्ला हरियालि भ'को बेलामा टाढाको तुवाँलो देखेर नि दिक्क मान्ने हो त कहिँ?
लु अर्को चौतारी चिन्ने सुर सार गर बरु!
 
Posted on 11-06-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....हेsssssss घुम्दै धुम्दै तुल्सिपूर म गाको
तिमी सङग बाटैमा भेट भा को
चरिचुच्चे च,
तिम्रो जोबन यो ज्यानलाई साह्रै नै मन परेको छ....



 
Posted on 11-06-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुटिट्याउँ ट्याऊँ!!!!!!!

हे हे हे
 
Posted on 11-06-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन पाते डाँडा काटेर,
कहाँ जान लाग्यौ सारङ्गी दाइ
पिरतीको भाखा बोकेर

 
Posted on 11-06-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाम् है केटकेटी हो! आउँदो सप्ताहान्त एउटा कार्जेक्रम आयोजना गर्दैछु, त्यसको र रेगुलर कामको टन्टाले फुर्सद छैन यो हप्ता भरि!

अस्ति भान्जाको पास्नी हुसुरेर आ'को, उसको फुटु राख्दिम् भुनेको, तो डाउनलोड अर्न नि ट्याम् छैन! :(
 
Posted on 11-06-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, गालउ र पुन्टे दाई!
 
Posted on 11-06-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई हुटिट्याउँ ट्याऊँ!!!!! गर्दै नाच्न थालेचन नि त, जदौ जिम्माल बा, गालव, पून्टे दाई सप्पैलाई
 
Posted on 11-07-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, पुन्टे दाइ र हर्केलाई मेरो पनि २ हात जोडी प्रणाम!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Are you ready to know the truth?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters