[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 210548 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-15-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १४६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 146 editions.


 
Posted on 06-17-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी,


भोक लाग्यो, खुशी । लोहचा मरी पाइन्नन यहाँ। भात भे नि खानु पर्‍यो। ट्रक मा काजु भात, संगै जाम , मारौला बात ।


 
Posted on 06-17-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हो दाई, ट्रकमा भात भनेको? आफुले त घर कै भात ल्याइया छ, तर बजाउने बेला भा छैन, ऐले फल-फुल खाइरा

 
Posted on 06-17-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीलाई पनि प्रणाम, अनी खुशीको भाईलाई पनि

 
Posted on 06-17-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु के हुँदै छ त -


ठुल्दाइ रिट्ठे पुरे खुशी


हिजो को कोड मिलेको छैन -


आज त्यो PROCEDURE बनाउने मान्छे आको छैन।


अनी अर्को लाई सोधेको त त्यो PROCEDURE लेख्ने मान्छे ले त्यो PROCEDURE DEVELOPMENT REGION मा COMPLIE नगरेको


हुन सक्छ रे - मेल त पठाइसके उसलाई रिप्लाई आएको छैन -


अनी एउटा कुरा खुशी को भाई त क्या खतरा डान्स गर्छ यार - म त हेर्‍या हेर्‍यै


अब मेरो प्रश्न के खुशी को भाई को खुशी भन्ने दिदी पनि त्यती राम्रो डान्स गर्छ र - एउटा प्रश्न नि


जवाफ को प्रतिक्षा मा 


 


 
Posted on 06-17-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे आज त निकै पेलाई म पारीयो म त जदौ भन्न मात्रै आको हो ल एक्कै छिन पछी फेरी चिहाउन आउँला
 
Posted on 06-17-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे।


लहरे को कोड अझै मिलेको छैन रे । कोदा को झोल को सूर मा के कोड मिल्नु। होसमा गरे, जोश मा गरे पो मिल्छ ।


पुरे, ट्रक को भात भनेको हाम्रो पाठशाला वारीपरी खाना बेच्ने ट्रकहरुमा पाइने भात हो। सस्तो मिठो भात पाईन्छन्। काजु भात, राजु भात, काउली भात, न्याउली भात । चिकेन भात , किचेन भात आदित्यादी। ४ डलर मात्र।


 
Posted on 06-17-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ डलर भन्या सस्तो रे? घराँ पकाये २$ नि पर्दैन, २$ मा टन्न भयिन्छ नि, कि कसो? चिकेन, काउली, आलु जे जे भन्यो बन्छ नि हौ, घराँ त, हैन र?

 
Posted on 06-17-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सहि हो पुरे, घरआँ १ डलर मा पाक्छ, मासु भात । कहिले काही ब्यान ब्यानै असत्ती प्रोफेसरले मिटिङ भनेर डाकेको बेला ट्रक मा इटिङ गर्ने हो । नत्र हफ्ता ५ दिन त घ भा नै हो। मासु खाए नि आसु पिए नि घर को भनेको घर कै हो। अझ प्यारी को हातको लात पनि मिठो हुन्छ रे भात को के कुरा। 
 
 
Posted on 06-17-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी ठुल्दाइले मिल्लिओन डल्लर वाला बात भन्नु भो, पुरै सहमत् नि म त

 
Posted on 06-17-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पर्नाम बोलेछु सबेको। आरामे हुनुहुन्छ?
 
Posted on 06-17-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइला दोस्रो राउन्ड को तारे, आज सब चुप छन नि क्या हो ? आफु त ब्यस्त भएर बिजी भईयो क्या अर्नु ?
 
Posted on 06-17-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे,
बहुत दिन बाद्  आइलिएछौ। सब कुशल मंगल ?


चुपचाप् छन चौतारीका रथीहरु, खै किन होला?



कुल बहादुर लाई कार्यबाही गर्छु भनेर कटुवाल कुर्लेकोले पाइण्टवाल हरु डराएका हुन कि ? लौ लहरे रि-सोच गर्नु पर्‍यो।

 
 


 
Posted on 06-17-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, लहरे, पुरे, ठुल्दाइ, नेत्रे, खुशी, बैरे सबैलाई देखे मैले !  


सबैलाई हेल्लो !


वेबिनार, मिटिङ सकेर भर्खर इटिङ पनि सक्क्यो ! लु को छ कुरा गरुम !


 
Posted on 06-17-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे मेरा नि प्रणाम स्विकार्लेउ।

खै दाई को को किन किन बिजी भेर ब्यस्त भा हुन, कुरै बुझ्न गार्हो भो, मेरा त आजको काम सकियो, तर भोलीको लागि तन्न छ तर द्या हैनन, नत्र ऐले अली अली टाकन्-टुकुन गर्न हुन्थ्यो, दिन्नन क्यार्नु

 
Posted on 06-17-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कानाँ फुली अझै लाउँछौ कि बिहे पस्चात निकाली सक्यौ? जग-जाहेर गर्न पर्‍यो

 
Posted on 06-17-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै काम गरेर को ठुलो भा छ पुरे ? न हाती न लहरे ।


काम भनेको चिज गरे जस्तो गर्ने हो। त्यस्तो गर्नु पनि काम हो। इलाहाबादी मन्त्र १०१। 


 
Posted on 06-17-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1 ghanta bho :( koi aayenan :(
 
Posted on 06-17-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आँखा को नानी हौ तिमी
जीवनमा आइ देउ
भुल हुने छैन यहाँ
तर्केर नजाइदेउ



दोश्रो राउन्ड को २,३,४ !


 
Posted on 06-17-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धर्के धर्के कमिज लाउने हर्के कता बेपत्ता भयो?


अनी चौतारी का भलादमी हरु बिस्टे र चिप्ले किन बेपत्ता? 


 
Posted on 06-17-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा, लहरेको कथा पढेको, बज्येले सब चौतारीका अवतारिहरुको बयान गर्या रेछ, लहरिले भन्या भनेर, छट्टु पनि बिछट्टै छट्टु छ यो पाटकी, लोल लोल महालोल, मज्जा आयो, तर लहरेले लहरिलाई हात उुथा रेछ, मोरो थन्नक्क भाँच्न पर्नी त्यो हात, असत्ती मोरो

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=61&PageNum=4&forum=2&threadid=65919


रिट्ठे मैले त देख्या छैन बिस्टे र हर्केलाई, हर्के त नयाँ धन्दा गर्छु भन्दै तम्सिन्दै थियो उ बेला

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters