[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेस्बुक चलाउदा दिप्रेसन
[VIEWED 10024 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-19 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले धेरैजसो मान्छे सामाजिक सञ्जालमा जोडिएका हुन्छन । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । एकअर्काको हालखबर बुझ्छौं । तर, यतिमा मात्र पनि सीमित छैनौं ।

सामाजिक सञ्जालमा हामी यति लिप्त भएका छौं कि, मानौं त्यही नै हाम्रो संसार हो । त्यही हाम्रो खुसी हो । त्यही नै हाम्रो जीवन हो ।

जबकी सामाजिक सञ्जालकै कारण हामी धेरै कुरा गुमाउँदैछौं । यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुर्‍याइरहेको छ । भनिन्छ, अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल डिप्रेसनको कारण बनीरहेको छन ।

लगातार एकै प्रकारको काम गर्छौ भने त्यसको हामीलाई लत बस्छ, त्यसले हामी जीवनको कुन गन्तव्यमा पुग्छौं भन्ने कुरा निर्धारित गर्छ । हाम्रो राम्रो बानीले हामीलाई खुशी, सन्तुष्ट, स्वस्थ र सफल बनाउँछ भने नराम्रो बानीले यी सबैको उल्टो असर गर्छ ।

त्यस्ता केही बानी जसले हाम्रो प्रतिकूल ढंगले प्रभावित गर्न सक्छ । हामीलाई एक्लोपन र दुःखको बाटोमा डोहोर्‍याउने गर्छ ।

सधैं अनलाइन रहने बानी
जब हामी दुःखी र तनावग्रस्त महसूस गर्छौ, त्यसैले आफुलाई रिल्याक्स गर्नका लागि प्रायः फेसबुक, इन्स्टाग्राम अथवा व्हाट्सऐप जस्ता सोसल मीडियातर्फ आकषिर्त हुन थाल्छौं ।

यसको प्रयोगले हाम्रो ध्यान तनाव उत्पन्न गराउने कुराहरुबाट हट्छ भन्ने सोचाई राख्छौं तर धेरै सर्वेक्षणबाट सोसल मीडियामा धेरै समय बिताउनाले, अरुको जीवनको रमझम, उनीहरुको रमाइलो र खुशीको तस्वीरहरु र अपडेट्सहरु देखेर तपाई आफ्नो बाँचिरहनु भएको जीवनप्रति झन् दुःखी बनाँउछ।

एउटा अनुसान्धान अनुसार जुन व्यक्ति हप्ताको ७० घण्टा भन्दा बढि समय कम्प्यूटर अथवा मोबाइल हेरेर बिताउने गर्छ, उसलाई डिप्रेशन हुने, निद्रा नलाग्ने र अरुसंगको संवादले झर्को लाग्न थाल्छ । यदि यहि क्रममा धेरै समय अनलाइन हुुनुहुन्छ भने तपाई एक्लोपन र जीवनमा असन्तुष्ट महसुस गर्ने सम्भावना झन बढि हुन्छ । यी सबै डिप्रेसन हुने शुरुआती लक्षणहरु रहेको छन ।
कसरी बच्ने :
यदि तपाईंलाई कुनै कुराको तनाव भएको छ र ध्यान अन्तै लगाउन चाहानु हुन्छ भने सोसल मिडियाको सहारा लिनु भन्दा किताबहरु पढ्नुहोस् । यस बाहेक भर्चुअल जीवन भन्दा वास्तविक जीवन जिउने कोशिस गर्नुहोस् । यदि तपाईंलाई किताब पढ्दा पनि तनावको महसूस भैइरहेको छ भने कति घुम्न निस्कनुहोस् । कतै बगैँचामा घुम्न जाने अथवा साथीभाईहरुसंग भेटघाट गर्नुहोस् । यी सबै कुराको एउटा मात्र अर्थ तपाई स्वयं वास्तविक जीवनसंग जोडिनुहोस, यसबाट टाढा नभाग्नुहोस ।

https://sindhulisaugat.com/main-news/89231


 
Posted on 09-26-19 12:12 PM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-26-19 12:32 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chini pani bahdi khaae tito huncha,
If you spend time excessively on any web site including this freaking Sajha, gives you lot of headache. One of the headache is called depression. Some will develop wired attitude called "HAWALDARI" behavior. 



Last edited: 26-Sep-19 09:12 PM

 
Posted on 09-26-19 2:11 PM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझा चलाउदा चलाउदा depression भैसक्यो आफुलाई.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS EAD auto extended to June 2025 or just TPS?
Sajha Poll: Who is your favorite Nepali actress?
TPS To F-1 COS
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters