[Show all top banners]

kp dhungana
Replies to this thread:

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 काम्रेडले पत्रकारलाइ धकेलेपछि
[VIEWED 8471 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे बाल्यो त्यो गरेको हो भने नेपाल अहिलेसम्म सिंगापुर बनिसक्थ्यो । तर बोल्ने एक गर्ने एक भएका कारण सिंगापुर हैन झिंगापुर बनेको छ नेपाल ।
त्यो रोग १२ वर्षिय प्रजातन्त्रमा रमाउनेहरुमा मात्र सिमित रहेको होकि भन्ने लागेको थियो । तर हैन रहेछ । देशको अग्रगामि विकासको नाराका साथ जङ्गल छिरेर १२ वर्षसम्म रक्तपातपुर्ण राजनीति गरेर पनि नथाकेका हाम्रा काम्रेडहरुमा पनि त्यहि पुरानो रोग कायमै रहेछ । त्यो आज प्रष्ट भयो ।
प्रशंग शनिवार भएको तीन दिनका नेताहरुको भेटवार्ताको हो । एमाले महासचिव माधवकुमार नेपालको कोटेश्वरमा रहेको आधुनिक बंगलामा भएको भेटवातार्ता भित्र त निक्कै शौहार्दपुर्ण रुपमा सम्पन्न भएको रहेछ । त्यो वार्ता समाप्त गरी बाहिर निस्कने क्रममा वार्तामा सहभागि एमाले नेता नेपाल प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवा र छापामारहरुद्धारा घेरिएका प्रचण्डको मुहारले नै भनिरहेको थियो कि भित्रको वार्ता राम्रै भएछ ।
तर भित्र के भयो भनेर जनतालाइ सुसुचित पार्नेका लागि नेपाल कम्म्रेडको बंगला बाहिर बसेका पत्रकारहरुका लागि भने वार्ता सुखद बन्न सकेन ।
कारण हो माओवादी छापामारहरुको छुद्र ब्यबहार । गेटवाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुलाइ देखेर प्रचण्ड मुस्कुराएका त थिए । तर त्यो मुस्कानले के भनेको रहेछ भन्ने उनी छामापार दस्ताको सुरक्षा घेरामा बसेर भ्यानमा हुंइकिएपछि मात्र पो चाल पाइयो । उनको मुस्कानले भनेको रहेछ’ यि आज म बोल्दीन’
भयो के भने प्रचण्ड निस्कना साथ सञ्चारकर्मीहरु उनीसंग के अगाडि बढेका थिए उनका शुरक्षादस्ताले त शाही सेना नै आएको झै गरी प्रचण्डलाइ घेरीहाले । उनीहरुले यत्तिमात्र गरेको भएपनि त सहन हुन्थ्यो नी । तर उनीहरुले सञ्चार्कर्मीमाथि छुद्र ब्यबहार गर्दै धकेलेर तीन हात पर पुर्‍याए । जव प्रचण्ड सञ्चारकर्मीको घेरावाट उम्केर भ्यानमा चढे अनी फेरी पुन मुसुक्क हांस्दै बाइबाइ गर्दै गए ।
Source : http://www.hamroblog.com
 
Posted on 09-23-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey, they will pay the price soon. Don't worry.
 
Posted on 09-23-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good article !! One should read the whole article on the website of hamroblog.com The remaining portion of this article is even better evidence of stupidity (mudhe bal) of Maoists.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
if you are in USA illegally and ask for asylum it is legal
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Are you ready to know the truth?
Dementia Joe has been selected to become the next President
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
A legit Non-Profit organization "United For TPS Nepal "
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters