[Show all top banners]

Digital_sangalo

More by Digital_sangalo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हतियार सहित प्रचण्डका छोरा प्रकाश दाहाल तस्बिर खिच्दै ।
[VIEWED 3009 TIMES]
SAVE! for ease of future access.
Posted on 03-17-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डको सुरक्षामा छोरा



उजिर मगर/कुलचन्द्र न्यौपाने


ढिकुरपोखरी -कास्की, चैत २ - झट्ट हर्ेदा गतिविधिले उनी पत्रकारजस्ता देखिन्छन् । डिजिट भिडियो क्यामरा उनको हातमा स“धैजसो देखिन्छ र उनी व्यस्त हुन्छन् तस्बिर लिन ।
अग्लो कद, छोटो कपालमाथि 'क्याप' । सधैं फर्ुर्तिलोे देखिने यो ठिटो को होला - छायाझैं माओवादी अध्यक्षकोे आसपास घुमिरहने उनी धेरैैलाई नौलो

लाग्न सक्छन् । कति माओवादीलाई थाहा छैन यताउति गरिरहने यी युवा प्रचण्डपुत्र प्रकाश हुन् भन्ने ।

गत आइतबार पुख्र्यौली थलोमा परिवारजन र आफन्त पनि झुक्किए । मध्याह्न प्रचण्ड जन्मथलो पुग्दा 'खोइ प्रकाश -' भन्दै खोज्ने थुप्रै थिए । क्यामरा चलाउ“दा चलाउ“दै टक्क रोक्किएर प्रकाशले 'यता छु' भनेर आफूलाई चिनाउनै पर्‍यो ।

प्रकाश प्रचण्डकोे अघिअघि गाडी हा“केर 'स्कर्टिङ' पनि गर्छन् । भेटघाट, भाषणलगायत प्रचण्डका गतिविधिलाई उनी क्यामरामा कैद गर्छन् । स्कर्टिङ गरेरैै पहिलोपटक पुख्यौली थलोे पुगेका उनलाई चिनेपछि आफन्तजनमा खासखुस चल्यो- 'ठ्याक्कै बाबुजस्तै ।' बिदा हुने क्षणमा प्रकाशले आफन्तको अनुहार निया“लेपछि प्रचण्डस“गलाई भने- 'बुबा केही बोलिदिनुस् ।'

नौ डा“डामा उनले ज्याकेट केे खोलेका थिए दाया“तिरको कम्मरबाट रिवल्भर पाइन्टमा कोचेको देखियो ।

रिवल्भरमाथि संयुक्त राष्ट्रसंघले काठमाडौंमा दर्ता गराएको स्टिकर टल्किरहेको थियो ।

आपmना सन्तानलाई निजी सचिव राख्ने माओवादी निर्ण्र्ााअनुसार प्रकाश प्रचण्डको मुख्यलायमा बस्छन् ।

मुख्यालय सुरक्ष्ँाका लागि साथमा रिवल्भर लिएर हि“ड्छन् । प्रचण्डस“गै भूमिगत जीवनको अनुभव सा“चेका उनीस“ग सञ्चार सेट, मोटर, रिवल्भर, मोबाइल के छैन -

News Source : ekantipur.com
Photo Source: sangalo.be

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
TPS To F-1 COS
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Problems of Nepalese students in US
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters