[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  

[VIEWED 221307 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
चौतारी-६३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस

जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ

The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-24-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
आफुलाई बेस्कन भोक लागिरा बेला के कूरl गरी भन्या होला यो जिम्माल बा र ठुल्दाइले
 
Posted on 07-24-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लोल!

सिकाउन त सिकायौ पुन्टे बुडा, हेरि पकाम्ने हो मजाले आज।
तर के जाति बिख नभा' सर्प र इख नभा' लोउने मुन्छे काम लाउदैन भन्ते अगेर। हेरि दिन, मैना गनेर' भ' नि आजका मितीले छ मैना नभए एउ बर्ख भित्र 'नभाकि' हैन एउडि बलिइ बाङ्गी, जुनकिरि अस्ति आँखाँ राखे नि नबिझाम्नि, मौका परे स्याउलाको भारि नि बोक्न सक्ने भकारो नि सोर्न सक्ने,अनि हेरि एइ बुडोओ दिल नि चोर्न सक्ने जिम्माल्नि आकाश पाताल एक अरेर, हाउँरो गामको गैरा बारिमा बदमको सिलो खोजेओ जस्तो गरेर खोजेर, हेरि काखि च्यापेर तिम्रा घरको दैलो ढकढकाम्न आइन भने मुलाई जिम्माल नभन्नु! ए रात्तै! त्याँसि हाउँरा घराँ आम्नु बुडा, चाउमिन साउमिन मात्तै हैन यस्ता यस्ता बेन्जन चाइन्जो ख्वाउँला खाँदा खाँदा तिम्रा तलमाथि भ'र भोलि गाममा हल्ला चल्ने हुन्छ चाइन्जो "चाउमिनले अर्दा पुन्टे बुडाको सर्जमिन भो" भनेर!

Posted on 07-24-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
धन्यबाद है पुन्टे दा! आफु पनि आज चाउमीन खानु परो भनेर चाइन्जो तरकारीहरु कटकुट परेर चाउमिन उसिनेर ठिक्क पारि चौतारि यसो चिहाउन आको त चाउमिन बनाम्ने रेसिपिपो पढ्न पइयो! के खोज्छस कानो आँखो भने जसो भो। खोइ यो उखान टुक्का चै मिलेकि मिलेन था भन । नमिले छमा पाम है।

Posted on 07-24-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मासु चै कुखुराको भन्दा सुंउरको राख्दा मिठो होलाकि भन्चुर
 
Posted on 07-24-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
पुन्टे सँग चाउमिन गफ भन्या यै हो।

कार्जेक्रम भन्दा बढी बिज्ञापन।

कि त्यो बिर्खेबुढाको खप्पर फोर्नी कार्जेक्रमको बिचाँ चाउमिन बनाउनी बिज्ञापन हाल्या हो?

नमस्ते दुर्गी-भावी
 
Posted on 07-24-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हा हा! पून्टेदाइले जिम्मी बूढालाइ उडाउनु उडाए।लौ जिम्मी बूढा अबको एक वर्षमा भोज खुवाउनु पर्छ है, म त दिन गनेर बसिरा'छु।

हैन, अनि त्यो चाउमिनमा पनि मैदाको डल्लो किन हाल्नु पर्ने हो? मैले त क्यै बुझिनँ।

दुर्गे भाउजू, तपाइले बनाउनु भा'को चाउमिन त मीठ्ठो हुन्छ नि, मलाइ पनि अलिकति फेडेक्स गरेर पठाइदिनुस् न।

भ्यागुते, के छ? जोत्न सक्यो?
 
Posted on 07-24-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
शान्दार चाउमिन बनाउने तरिका।
१- कांचो चाउमिन पानीमा १० मिनेट् उमाल्ने, २० मिनेट चिस्याउने। उमाल्दा अलिकति नून हाल्दा छिटो उम्लिने र स्वादिलो हुने हुन्छ।
**********************************************************************

यति के लेख्न भ्याएथें, पूण्टे दाको चाउमिनको स्वादमा म पनि भुलें र त्यसपछि लेख्न नै आएन। हास्यरसका महारथीहरु, सलाम, तारेमाम्।
भउते गुरुको टिप्पणी, चाउमिनलाई मिल्ने अचार जस्तो भो।
 
Posted on 07-24-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
दर्शन भौते काजि

लौ चित्रे आफुले त खाइ हलियो!
यो चै तिम्रो लागी!

Posted on 07-24-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
अर्को तरिका भन्दिम्? एकदम सिम्पल, सजिलो, फास्ट, तर मिठो नै हुन्छ। चाईनिज/भिट्नामिज तरिका हो।

चाईनिज स्टोरमा पाईने फ्ल्याट् राईस नुडल्समा (उमालेसि):

भुटेको तीलको गेंडो, काँचो तीलको तेल, भिट्नामिज् हट् सस्, र भिट्नामिज् होईसिन् सस् (गाढा खैरो रंगको हुन्छ, चाईनिज् स्टोर मै पाईन्छ) हालेर मोल्ने। हतारको बेला मिठो, सादा चाउमिन्। कहिले काहिं चईं कुक्ड्, रेडी (फ्रोजन्) श्रिम्प नि हाल्छु।

दुर्गे माताले त बनाएरै राखेछिन्। चित्रेलाई भए त ठीकै छ, भउते कि बिर्खेलाई हो भने चईं यसो मुसाको पुच्छर नि हाल्दे हुने।

लु, अब त सुतम् के रे।

गुटु मुटु चाउमिन् नाईट्!
 
Posted on 07-24-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ओहो! धन्यवाद है दुर्गे भाउजू, कस्तो भोक लाग्या बेलामा टुप्लुक्क आइपुग्यो चाउमिन त!

अनि दुबै पिलेट मेरो लागि?
एक पिलेट चैं ठूलीलाइ दिनुपर्ला!

राहुलदाइ, तारेको म:म:(तारेको चाउमिन)
 
Posted on 07-24-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
ए पून्टेदाइ नि टुपुल्किनु भएछ्

के छ दाइ? तपाइले नि आज राति चाउमिन खानुभा'हो?
 
Posted on 07-24-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
testing....

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६४ --
size="-1">

color="#330000" size="+2">चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

size="2">हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

size="2">
**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा
जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा
src=http://sajha.com/uploads/chautari2.jpg>

width="100%" behavior="scroll" bgcolor="pink">सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,
Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी,
Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने,
Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे,
Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे,
Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,
Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai -
राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari -
चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे
- रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ,
Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 64
editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.

. target=new href=http://gautambasanta.blogspot.com/>गोताएँदाइको ब्लग
. कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
. पून्टे दाई
एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस

दीप ज्योको कविता
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क

Posted on 07-24-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लु जा बिग्रेछ! हे हे हे!
 
Posted on 07-24-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
म यो काम श्री ह्यारी पोट्टर ज्यूलाइ सुम्पन चाहन्छु। मेरो काम परो।
 
Posted on 07-24-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हेत्तेरिका!!
Posted on 07-24-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
टेस्टिङ

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६४ --
size="-1">

color="#330000" size="+2">चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

size="2">हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

size="2">
**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा
जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा
src=http://sajha.com/uploads/chautari2.jpg>

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 64
editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.

. target=new href=http://gautambasanta.blogspot.com/>गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु

दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क

भोलि त फेरी --- भन्दै ठिक्क

सोमबार आउँछ नारेर जान्छ

मङ्गलले त झन जोतेरै मार्छ

बुध आउँछ झिनो आश पलाउँछ

तलबि बिहिबार मात्रै आफ्नो लाग्छ

शुक्रबार आउँदा हतार हतार हुन्छ

हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ

आइतबार ब्यानै देखि दिक्क

भोलि त फेरी --- भन्दै ठिक्क

हेत्तेरिका!!
Posted on 07-24-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
फेरी टेस्ट

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-
-चौतारी - भाग ६४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

Posted on 07-24-07 9:40 PM     Reply [Subscribe]

Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
हेत्तेरिका!!
Posted on 07-24-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
लु उता बन्यो अब यो भिडियो नि उतै राखुम भउते काजी!!
 
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS has been Extended !!!
Nepal Likely to Get 60-Day TPS Notice
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
The New Color of Her Flag
Travelling to Nepal with expiration less than 6 months
Don’t Just Read—Join the Conversation
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters