[Show all top banners]

xeroxvista
Replies to this thread:

More by xeroxvista
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Did you have a dream? Don't know what it means? Ask Guru Kedar Baral
Keywords associated with this thread

dream
[VIEWED 12338 TIMES]
SAVE! for ease of future access.
Posted on 05-04-09 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Visit   gurukb.org   Guru Kedar Baral is not a new kid on the block, he has been popular among Nepalese and many other people around the world. In fact, many yet to know him, may get to meet him personally at NRN Conference at San Francisco this year.
Did you have a dream? Don't know what it means? Here it is.. Guru helps you interpret your dreams..


सपना देख्नुभयो?, बिपनामा के होला?




गुरु केदार बराल, अमेरिका

त्यसो त
सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल
सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न
भिन्न अर्थ राख्‍ने र ती सपनाहरुले मानव भविश्य र मनोदशाको संकेत गर्ने
बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक
अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने
कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको
बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा र
मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको
छ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन हेर्न भने भित्र आउनु होला :

सपना

फल

  आकाशमा मास्तिर उड्नु   टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
  आकाशमा उड्नु   लाभ हुन्छ ।
  आकाशबाट झर्नु   समाजमा बेइज्जती हुन्छ ।
  आकाश देख्नु   प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
  आकाशमा बादल देख्नु   सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
  पानी पर्नु   बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
  पानी एकै ठाउँ परिरहनु   परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
  बिजुलीका साथ पानी परेको देख्नु   बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
  जमीनसम्म देख्नु   दौलत मिल्छ ।
  जमीनमा जोतेको, छरेको, रोपेको देख्नु   संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
  आकाशका धूलो वा आँधी देख्नु   त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
  बिजुली देख्नु   मालदार हुइन्छ ।
  जमीनमा मिल्नु   वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
  जङ्गलमा हिँड्नु   धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
  जङ्गलमा खानु पिउनु   धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
  माटो खानु   धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
  माटोमा हिँड्नु   धनी होइन्छ ।
  ईनार खन्नु   आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
  इनारबाट सिँचाइ गर्नु   आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
  इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु   दीन वा दुःखीहरुको सेवा गर्छ ।
  इनारबाट पानी पियाउनु   साधु वा महात्माको सेवा गर्छ ।
  इनारबाट पानी निकाल्नु   आम्दानीमा वृद्धि हुन्छ ।
  इनारमा झर्नु   मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
  इनारबाट निस्कनु   जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
  पानीमा हिँड्नु   कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
  खोलामा बाढी देख्नु   रीस या मुसीबतको सूचना हो ।
  नदीमा अँध्यारो देख्नु   परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
  सोतो तर्नु   मरण नजीकिएको निशानी हो ।
  नदी या कुलोमा नुहाउनु   कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
  भुसमा भासिनु   मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
  कुलाको फोहोर पानी पिउनु   कुनै रोगमा फस्ने सूचना हो ।
  कुलोलाई अर्कातिर बगाउनु   शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
  हौज देख्नु   कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
  नाउ देख्नु   शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
  नाउमा चढेको देख्नु   राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
  नाउबाट सुखा भुइँमा उत्रनु   दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
  नाउलाई सुखा मैदानमा देख्नु   मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
  जमीनमा केही बनाउनु   असल दिलको हुइन्छ ।
  ताराको चमक देख्नु   राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
  तारा समूहलाई अति चम्किलो देख्नु   देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
  तारा निल्नु   चोरी गर्छ र तकलीफमा फस्छ ।
  तारालाई हातमा लिनु   गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
  नाउसहित आफूलाई डुबेको देख्नु   राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
  पहाड देख्नु   शत्रुमाथि विजय प्राप्त हुन्छ ।
  पहाडमा हिँड्नु   इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
  पहाडको मालिक हुनु   कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
  पहाडमा लडेको देख्नु   कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
  पहाडमा बाटो हिँडिरहेको देख्नु   धैर्यवान् वा साहसी हुइन्छ ।
  पहाडमा प्वाल पार्नु   कसैसँग जालसाँजो गरिन्छ ।
  पहाडमा चढ्नु   अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
  फूल देख्नु   प्रेमी/प्रेमिका मिलन
  पान खानु   स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
  पिँजडा देख्नु   जेल-नेल पर्ने ।
  हरियो वन देख्नु   शुभ समाचार मिल्ने ।
  सुख्खा वन देख्नु   चिन्ता हुने ।
  चन्द्रमा   प्रतिष्ठा मिल्ने ।
  ग्रहण   आपत पर्ने  ।
  खाना बनाउनु   सन्तान बिरामी हुने ।
  सुन पाउनु   धन जाने, हानी हुने ।
  र्सप मार्नु   कष्टबाट छुटकरा पाउने
  हस्ताक्षर गर्नु   धनहानि हुनु ।
  बिरालोले टोक्नु   दर्घटना पर्ने तर बच्ने ।


 
Posted on 05-04-09 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can he provide answer to future of Nepal? What does the future dream of Nepal looks like?


 
Posted on 05-04-09 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर्नु भारी समुन्द्र तरनु , आकास मा उँ ड नु .. बल्दो अग्नि समेत मा नजर भो देखनु
सुर्यादी ग्रह देखि अति ठूला घर मा चडेको भयो
तारा लाइ र चन्द्र मंडल पनी देखे बढ़िया छ यो ...




easy way to remember :)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters