[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नराम्रो काममा मिल्न सक्ने राम्रो काममा मिल्न नसक्ने नेपालीको बनी हुन्छ
[VIEWED 5470 TIMES]
SAVE! for ease of future access.
Posted on 05-19-11 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खान पाये तुरुन्तै  मिल्ने, नचहिने  काम मा गर्न तुरुन्तै मिल्ने, राम्रो काम मा मिल्नै नसक्ने, नेपाली हरु को कम्जोरी  देखौने प्रयास गर्दै छु

काठमाडौं, जेष्ठ ६ -

उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ का प्रश्नपत्र गत वर्ष पनि आउट गरेको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले बयान दिएका छन् । प्रश्नपत्र आउट गरेको आभियोगमा पक्राउ परेका जिलेट कलेजका सहप्राचार्य रुद्र अधिकारीले यस्तो बयान दिएका हुन् ।

काठमाडौं परिसर हनुमान ढोकामा रहेका उनले गत वर्ष बिजनेस म्याथको प्रश्नपत्र आउट गरेको बयान दिएका छन् । 'ब्राइटल्यान्ड कलेजका नरेन्द्र सुब्बा र मैले गत वर्ष पनि प्रश्नपत्र आउट गरेर ७५ हजार रुपैयाँमा बेचेका थियौं' उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, 'परीक्षा हुने दिनको प्रश्नपत्र लिन जाँदा भोलिपल्टको पनि निकालेर आउट गरेका थियौं ।' प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले ४ जनालाई गत आइतबार पक्राउ गरेको थियो ।

http://www.ekantipur.com/np/2068/2/6/full-story/329651.html

अनी तिनी हरुनै अथबा तिन्का सन्तान साझा मा आएर एक अर्काको जात लाई गाली गर्ने होला



 
Posted on 05-19-11 5:54 PM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


इनरुवा, जेष्ठ ५ - विदेशी नागरिकलाई पटक पटक नागरिकता लिएर चर्चामा आउने जिल्ला प्रसासन कार्यालय सुनसरीवाट नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित पाँचजना बिहीबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय बनेर नागरिकता लिने भारत बिहारको घुरनाका जहागिर मिया, उनका नक्कली बुवा बन्ने सुनसरी जल्पापुर ५ का मक्सुद मिया र सहयोगी रहेका जल्पापुरकै मुक्तार आलम रहेका छन् । यसैगरी भारतीय नागरिकको नागरिकता दिन सिफारिस गर्ने जल्पापुर गाबिसका सचिव भुपाल श्रेष्ठ र बहिदार प्रकास फुयाल समेत पक्राउ परेका छन् ।

नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकता फाँटमा फारम दिने बित्तिकै जल्पापुरकै स्थानिय वासिन्दाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

विगत एकवर्षमा सुनसरी जिल्ला प्रशासन कार्यालयवाट अन्तर्राष्ट्रिय आतंकवादी अली असरफ अन्सारी, बंगलादेशी नागरिक हासिम आलम, भारतीय नागरिक चन्द्रमोहन शर्मासहित आधा अर्जन विदेशी नागरिकले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भइसकेको छ ।

 

प्रकाशित मिति: २०६८ जेष्ठ ५ ०६:५९

 
Posted on 05-21-11 8:44 AM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear Blank:
I like the last line " अनी तिनी हरुनै अथबा तिन्का सन्तान साझा मा आएर एक अर्काको जात लाई गाली गर्ने होला"; 1000%  agree. 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters